Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगा नगरपालिकाको १२ औँ नगर सभा


बाणगंगा नगरपालिकाको १२ औँ नगर सभा

बाणगंगा  कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको १२ औँ नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको आफनै सभा हलमा नगरपालिकाले बिभिन्न महत्वपुर्ण निणर्य गर्दै नगर सभा सम्पन्न भएको हो । नगर सभामा नगर भित्रका बिभिन्न योजना संशोधन, योजनाको रकमान्तर समेत गरीएको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।

नगर भित्रका ११ वटा वडामा गरी करिव एक करोड पचाँस लाख बराबरको नयाँ योजना थप गरिएको पौडेलले जानकारी दिए । साथै सो अवसरमा नगरका बिभिन्न बिषयगत योजनाका संयोजकले आआफनो क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा न्यायिक तथा राजश्व परार्मश समिति संयोजक तथा उप प्रमुख रिता कुमारी थारु, भौतिक पुर्वाधार संयोजक बिष्णु पौडेल, सामाजिक बिकास संयोजक बिष्णु गिरि, आर्थिक समिति संयोजक छवि रेश्मी मगर, बिद्येयक समिति संयोजक बाबुराम अर्याल, शुसासन तथा क्षमता बिकास संयोजक कमल पौडेल, बन वातावरण तथा बिपत ब्यवस्थापन संयोजक करुण टण्डनले बिषयगत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक महत्वको प्रस्ताव वडा नः ५ का वडाध्यक्ष दुनिका भुसालले प्रस्ताव गरेकोमा सो प्रस्ताव सर्वसम्मत पारित भएको छ । साथै सो अवसरमा एसइइ २०७८ सालमा जिल्लामा प्रथम हुन सफल भएका होराइजन अग्रेजी आवासिय माध्यमिक बिद्यालयका करुण घिमिरेलाई नगद सहित सम्मान गरिएको छ । सभा नगर प्रमुख चक्र अर्यालले राखेका प्रस्तावमाथि आएका सुझावलाई समेटदै नगर सभा सम्पन्न भएको हो । सभा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बाकी योजनाहरु समयमै सक्ने गरी लाग्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

भर्खरै प्रकाशित

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि