Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भन्सारको राजस्व संकलन निराशाजनक

Author Avatar साझा न्यूज 27th January 2023 , 8:03 PM
भन्सारको राजस्व संकलन निराशाजनक

कपिलवस्तुकै दोश्रो भन्सार नाका सुठौलीमा चालु आर्थिक बर्ष २०७९/०८० मा राजस्व असुली निराशाजनक देखिएको छ। सुठौली भन्सारमा धान आयात नहुँदा चालु आर्थिक बर्ष २०७९/०८० मा बार्षिक लक्ष्यको २२ दशमलव ७९ प्रतिशत मात्र राजस्व संकलन भएको हो।

चालु आर्थिक बर्षका लागि भन्सारलाई २ अर्व ७ करोड ९७ लाख २७ हजार लक्ष्य तोकिएको छ।  भन्सारमा ६ महिनाका लागि तोकिएको लक्ष्यको भने ४५ दशमलव ६२ प्रतिशत संकलन भएको हो। भन्सारमा चालु आर्थिक बर्षको ६ महिनाका लागि १ अर्व ३ करोड ८५ लाख ८६ हजार तोकिएकोमा पुस मसान्त सम्म ४७ करोड ३८ लाख ७० हजार मात्र संकलन भएको निमित्त भन्सार प्रमुख जीवन केसीले बताए।

चालु आर्थिक बर्षका लागि सरकारले मुलुकको कृष्णनगर नाकासहि चार ठूला नाकाबाट मात्र धान आयत गर्न पाउने प्रावधान बनाएकाले त्यसको सिधा असार यहाँको भन्सार असुलीमा परेको केसीले बताए। ४ बर्ष अघि स्तरोन्नती गरिएको सुठोली भन्सार नाकाबाट अहिले विगतको तुलनामा मालसामान कम मात्र आयत भएको छ। यहाँको विगत बर्षहरुमा धान चामल गहुँ,टायल्यस लगायतका सामाग्रीहरु भारतबाट आयत हुने गथ्र्यो। भारतका धान र गहुँमा २० प्रतिशत कर लागाएपछि त्यसको असर नेपालका भन्सारमा परेको केसीले बताए। अहिले चार नाकाबाट मात्र धान आयात गरिएकाले यहाँबाट धान आयात हुँदैन। ‘विगत बर्षहरुमा यहाँको मुख्य आम्दानी भनेकै धानको आयत थियो तर अहिले त्यो आयात रोकिएको छ’ उनले भने।

भन्सारमा चालु आर्थिक बर्षको कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको छैन। साउनमा १४ करोड ७३ लाख लक्ष्य रहे पनि ४४ दशमलपव ५३ प्रतिशत अर्थात ६ करोड ५६ लाख मात्र राजस्व संकलन भएको थियो। भदौमा १७ करोड ४२ लाखको लक्ष्य रहेकोमा ३७ दशमलव ३३ प्रतिशत ६ करोड ५० मात्र राजस्व उठेको छ। असोजमा १७ करोड ५३ लाखको लक्ष्यमा २७ दशमलव ६१ अर्थात ४ करोड ८४ लाख उठेको छ।

कार्तिकमा १६ करोड ६४ लाखको लक्ष्यमा ५५ दशमलव १९ प्रतिशत ९ करोड १८ लाख संकलन भएको छ। मंसिरमा १८ करोड ३७ लाखको लक्ष्य मध्ये ५१ दशमलव ३७ प्रतिशत ९ करोड ४३ लाख संकलन भएको छ। पुसमा १९ करोड १४ लाखको लक्ष्यमा ५६ दशमलव ६९ प्रतिशत १० करोड ८५ लाख उठेको छ। आयता, मुल्य अभिबृद्धि कर, अन्त शुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो।

आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ७१ दशमलव १३ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। सो बर्र्ष भन्सारमा १ अर्व ३८ करोड ८४ लाख १० हजार राजस्व संकलन भएको हो। सो बर्ष भन्सारलाई १ अर्व ९५ करोड १९ लाख ४४ हजारको लक्ष्य दिइएको थियो। आर्थिक बर्ष २०७७/०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजस्व उठेको थियो। अन लाईन सिस्टम र भारतीय जिएसटी लगायतका कारणले पनि राजस्व संकलनमा असार परेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भर्खरै प्रकाशित

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज