Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने

Author Avatar साझा न्यूज 30th January 2023 , 7:33 PM
१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

कपिलबस्तु, माघ १६ गते । कपिलबस्तुको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुने १३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा भएको छ । महोत्सव मुल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताईएको हो ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ हुन लागेको १३ औं कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्वस मुल समारोह समिति संयोजक डोलकराम घिमिरेले बताउनुभयो ।
देशभरका उद्योगी ब्यवसायी निकै समस्यामा परेको समयमा ब्यवसायीका समस्याबारे राज्यको अवधारण र आगामी रणनीतिको बारेमा जानकारी दिन, र ब्यवसायीका गुनासा र समस्यालाई राज्य सम्म पुर्याउनको लागि उहाँलाई बोलाइएको संयोजक घिमिरेले बताउनुभयो ।
स्थानिय कृषि उपज र व्यवसायलाई विशेष प्राथमिकता दिइने महोत्वसमा स्थानिय भाषा धर्म, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्न अहिले विशेष प्रकारका कार्यक्रम गर्न लागेको पनि आयोजकले जनाएको छ ।
करिब २ लाख दर्शक भित्राउँदै ५ देखि ७ करोड सम्मको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्वसमा सुरक्षा अवस्थालाई विशेष ध्यानमा राखेको महोत्वसका निर्देशक छवि रेस्मी मगरले जानकारी दिनुभएको छ । विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन ‘सिङ्गीङ आईडल’ गर्न लागिएको बतानुभयो । कपिलवस्तु पर्यटनको क्षेत्रमा पनि निक्कै धनि रहेको हुँदा कपिलवस्तुको समग्र पहिचान झल्काउँदै विशेष गरि कृषिलाई प्रथमिकता दिने उहाँले बताउनु भएको छ । जिल्लाका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धनलाई महोत्वस अझ बढि सहयोग गर्ने संयोजक घिमिरेले बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमात्र बज्राचार्यले महोतसवलाई सफल बनाउन मिडियाको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । महोत्सव माघ १७ गते देखि माघ २९ गते सम्म हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज