साझा न्यूज ।तौलिहवा
कपिलबस्तुको बुद्धभुमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष सन्दीप पाण्डेयले वडामा रहेको महिला स्वयंसेविकाहरुलाई विभिन्न किसिमका सामग्री वितरण गर्नु भएको छ । वडाकार्यालयमा एक कार्यक्रमको आयोजना गरि महिला स्वयंसेविकाहरुलाई झोला, छाता र टर्च वितरण गरेको उहाँले बताउनुभयो ।