Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन


मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

कपिलवस्तु १८ माघ
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ४ को प्रशानिक भवन निर्माण गरिएको छ । ३ चरण गरी ७० लाख बढी लागतमा भवनको निर्माण गरिएको हो । भवनको पुवं सांसद तथा कांग्रेस नेता अतहर कमालले उदघाटन गर्दै भवन निर्माणले वडाबासीलाई अब सेवा सुबिधा दिन समेत सहज हुने बताए । उनले बर्तमान अवस्थामा जनताको चाहना अनुसार छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्नु पर्ने बताए ।
सो अवसरमा लुम्बिनी प्रदेशका पुर्व मन्त्री सहसराम यादवले भारतसंग सिमा जोडिएको सो वडाको आफनै भवन निर्माण हुनु खुशीको कुरा भएको बताए । उनले राम्रो भवन भए जस्तै जनतालाई समेत सेवा समेत राम्रो दिनु पर्ने बताए ।
सो अवसरमा गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले आफनो पालिकाको सबै ८ वटा वडामा ५ बर्ष भित्र आफनै भवन निर्माण हुने बताए । उनले पालिकाको पकडी स्थित भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आउने चैतमा पालिका आफनै प्रशानिक भवनमा सर्ने बताए ।
पुर्व प्रदेश सदस्य फौजिया नसिम, वडाध्यक्ष शलेन्द्र कुमार यादव, निमित्त प्रमुख प्रशाकीय अधिकृत परमेश्वर यादव, लेखा अधिकृत प्रकाश गौतम, दुर्गावती यादव लगातयले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम वडाध्यक्ष असफाक अहमद मुसलमानको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि