Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । आज दिउँसो ३ बजेको लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाईएको थियो ।

तर, विशेष कारणवश उक्त बैठक स्थगित् भएको हो । संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री दाहाल अर्को महत्वपूर्ण कार्यक्रममा सहभागी भएका थिए । त्यसलगत्तै ओली सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । हिजोमात्रै ओलीसँग प्रधानमन्त्री दाहालले बालकोटमा भेटवार्ता गरेका थिए ।

आजको भेटवार्तामा राष्ट्रपतिको निर्वाचन र सुदूरपश्चिम प्रदेश सरकारको संकटमोचनबारे छलफल हुने बताईएको । दुई नेताले नागरिक उन्मुक्ति पार्टीको माग पूरा गराउनेबारे सो दलका नेताहरुसँग प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

भर्खरै प्रकाशित

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज