झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको ‘विकृतिविरुद्धको अभियानुकार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन्।
पूर्वराजा शाहसँगै उनकी छोरी प्रेरणा र छोरा पारस पनि उपस्थित भएका छन्।
झापाको काँकरभिट्टामा कार्यक्रमको आयोजना गरिएको हो।
राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण उपस्थित भएका छन्। कार्यक्रममा राजतन्त्र पक्षधरहरूको भने उल्लेख्य उपस्थिति छ।