Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुलुकको अर्थतन्त्र निकै खतरनाक मोडमा पुगेको छ ःजसपा अध्यक्ष यादव


मुलुकको अर्थतन्त्र निकै खतरनाक मोडमा पुगेको छ ःजसपा अध्यक्ष यादव

कपिलवस्तु १ फागुन
जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार ईतिहास मै सबै भन्दा कमजारे रहेको बताएका छन । उनले सरकार धेरै दिन नटिक्ने समते दाबी गरेका छन । जनता समाजबादी पार्टी नेपाल जिल्ला समन्वय समितिले तौलिहवामा राखेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सो कुरा भन्दै उनले अहिलेको सरकार गठनलाई राहु केतुको अनमेल मिलनको संज्ञा दिए ।
‘अलिहेको प्रचन्ड नेतृत्वको सरकार ईतिहास मै सबै भन्दा कमजोर सरकार हो ’ उनले भने ‘ यो सरकार धेरै दिन टिक्ने संभावना छैन र भबिष्य पनि छैन ’ । उनले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि नै सरकारको स्वरुप परिवर्तन हुने बताए । अहिले सरकारमा राजाबदी, लोकतन्त्रबादी गणतन्त्रबादी रहेकोले राहु र केतु मिलेको जस्तै देखिएले पनि सरकारको आयु धेरै दिन नहुने उनले ठाकुवा गरे । अहिले प्रधानमन्त्री प्रचन्ड निकै कमजो र लाचर देखिएको उनले बताए ।
गृह अर्थ, पराराष्ट्र मन्त्री समेत अरु पार्टीको रहेकोले प्रचन्डले आफुले चाहेको नीति कार्यक्रम समेत लागु गराउन नसक्ने उनले बताए । यही सरकारमा रहेको मन्त्रीहरुले खुलेयाम गणतन्त्र र संघीयता बिरोधी भाषण गरे पनि प्रचन्ड मौन बस्न बाध्य रहेको उनले बताए । यो सरकारले एक पछि अर्को गल्ती गर्दै गएकाले मुलुकको अर्थतन्त्र निकै खतरनाक मोडमा पुगेको उनको भनाई छ ।
यस अघि र अहिलको सरकारको गलत नीतिका कारण मुलकु आर्थिक संकटमा फस्ने संभावना बढेका उनले बताए । ‘आउने बैशाख पछि मुलुकमा आर्थिक संकटको बढी संभावना छ, आम जन जीवनमा नकारात्मक तर्फ जाने देखिएको छ’ उनले भने । अहिले सरकारको गलत नीतिका कारण मुलुक बिदेशीको खेल मैदान बनेको उनले आरोप लागए । उनले देशमा चार बिदेशी शक्तिले खेलीरहेको भन्दै उनले यो मुलुकलाई आफुले खेल मैदान बन्न नदिने बताए ।
उनले सरकारी गत रैवायाका कारण छिमेकी र मित्रराष्ट्रहरुको समेत बिश्वास गुमाउदै गएको बताए । उनले गत मंसिरमा भएको निर्वाचनको मुख्य मुद्दा पैसार र जातिबाद भएको बताए । यो सरकारलाई आन्दोलनको उपब्धीको रक्षा संस्थागत र अर्थतन्त्र मजबुद बनाउन आफनो पार्टीले समर्थन दिएको भन्दै बाटो बिराउदै गएकाले अब दिएको समर्थन समेत फिर्ता लिने स्थितिमा पुगको बताए ।
यो सरकारले बाटा बिरोउदै गएकाले केही दिनको सरकार भएको उनले बताए । उनले लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा बनेको सरकारले आफनो पार्टीलाई धोका दिएको भन्दै यो धोका महंगो पर्ने चेतावनी दिए । ‘ लुम्बिनी प्रदेशको सरकार पनि केही दिनको मात्र हो ’ उनले भने । उनले निर्वाचनमा आफनो पार्टीका उम्मेदवारलाई हटाउन अन्तरर्घात गर्ने नेता र कार्यकर्तालाई पार्टीबाट निष्काशन गर्ने बताए ।
उनले आफनो पार्टीले कसैसंग पनि गठबन्धन नगरको तर एमालेसंग केही सिटमा भने तालमेल गरेको बताए । प्रतिनिधि सभा र प्रदेश सभामा आफनो पार्टीको धेरै ठाउमा उम्मेदवार बनेकोले यस्तो प्रतिकुल समयमा समेत जसपा राष्ट्रय पार्टी बन्न सफल भएको उनले बताए ।
पार्टीको जिल्ला समन्वय समितिको संयोजक शैलेन्द्र कुमार यादवको अध्यक्षता, संदीप पाण्डेयको संचालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामबरण यादव, ओम प्रकाश यादव, संघीय परिषद सदस्य राम निवास यादव, पार्टीका प्रदेश उपाध्यक्ष अब्दुल रसिद खा, प्रदेश सदस्य संतोष पाण्डेय, प्रदेश सदस्य अकरम पठान, प्रदेश सदस्य शिवपुवन यादव कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल लगायतले मन्तब्य दिएका दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि