Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस : उपचारको पहुँचमा पुगेकामध्ये ९० प्रतिशतलाई निको पार्न सकिन्छ


आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस : उपचारको पहुँचमा पुगेकामध्ये ९० प्रतिशतलाई निको पार्न सकिन्छ

International Childhood Cancer Day is celebrated in February 15. Yellow ribbon with text. Friend hugs girl with cancer. Health care concept vector for banner, web. Awareness month of this disease.

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ तारिखमा बाल क्यान्सर दिवस मनाउने गरिएको छ ।

नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । त्यसमध्ये एक हजार ५ सय बालबालिका रहने गरेका सरकारी तथ्याङ्क छ । बाल क्यान्सरको उपचारको पहुँचमा झण्डै एकतिहाइ बिरामी मात्रै पुग्ने गरेका डाक्टरले बताएका छन् ।

उपचारको पहुँचमा पुगेकामध्ये ८० देखि ९० प्रतिशतलाई निको पार्न सकिने पाटन अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर सुचारिका तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् ।

अन्य क्यान्सर सबै मानिसमा उस्तै हुने डाक्टर तुलाधरले बताउनुभयो । बालबालिकाको आँखाको नानीमा सेतो फुलो देखिए, शरीरमा विभिन्न किसिमका गाँठागुठी देखिए, लोमो समयसम्म ज्वरो निको नभए, वान्ता भए क्यान्सरको आशंका गर्न सकिन्छ ।

यस्ता लक्षण देखिनासाथ उपचारमा जान डाक्टरको सुझाव छ । क्यान्सरको उपचार नेपालमा नै सम्भव भएकाले नआत्तिन तर बेलैमा उपचारमा लैजान अभिभावकलाई डाक्टर सुचारिका तुलाधरको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

भर्खरै प्रकाशित

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज