Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ठुलो डटकमको अनलाईन ब्यापार प्रदेश १ मा शुरु

Author Avatar साझा न्यूज 19th February 2023 , 4:33 PM
ठुलो डटकमको अनलाईन ब्यापार प्रदेश १ मा शुरु

विराटनगर ।प्रदेश १ मा ठुलो डकटमले अनलाईन ब्यापार शुरु गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरि अनलाईन ब्यापार प्रवद्र्धन तथा बजारीकरणको काम शुरु गरेको जनाएको छ। विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार शुरु गरेको जनाएको हो । कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारीले ठुलो डटकम (ईकमर्श टेक्नोलोजी) विद्युतिय व्यापार प्रविधि कम्पनी भएको जानकारी दिईन् । उनले इतिहास बोकेको ठुलो डटकम २००५ साल देखि नै शुरु भएको र सन् २०१६ बाट देशभरी नै निरन्तर रुपमा साना मझौला तथा ठुला उद्योग ब्यवसायहरुलाई सुचना प्रविधिसँग आबद्ध गराउने काम गरेको सुनाई । ‘निरन्तररुपमा देशभरिका साना, मध्यौला तथा ठुला उद्योग व्यवसायहरुलाई सूचना प्रविधिसंग आबद्द गराई रहेका छौँ, उनले भनिन्, डिजिटल प्रविधिको माध्यमद्वारा ति व्यवसायहरुको व्यावसायिकरण, बजारीकरण र सबलिकरणमा ठुलो डटकमले टेवा पुर्याउँदै आएको छ ।’

ठुलो डटकमको प्रधानकार्यालय बागमती प्रदेशको ललितपुर जिल्लामा रहेको भएपनि यस वर्षदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश न १, प्रदेश लघु उद्यम महासंघ नेपाल लगायत अन्य संघ संस्थाको सहकार्यमा प्रदेश न १ मा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि कार्यक्रमहरु शुरु गरेको हो ।

प्रदेश न १ भित्र विशेषगरि विराटनगर, झापा, इटहरी, उदयपुर, धनकुटा, तेरथुम र पथरीमा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि तालिम संचालन गरेको प्रमुख कार्यकारी निर्देशक राजाराम नेपालले जानकारी दिए ।
महानगरपालिका, उप महानगरपालिका, नगरपालिका लगायत अरु ठाउंका पनि उद्यमीहरुलाई ठुलो डटकम ईकमर्श प्लाटफर्ममा अनलाईन पसल खोलेर समान बिक्रि तथा वितरण गर्ने सेवा प्रदान गरिएको छ, उनले भने, उद्यमीहरुको व्यवसायको ब्राण्डिङमा पनि सेवा प्रदान गर्दै आएको छ।’ करिब छ महिनाको समयमा १ हजार २ सय भन्दा बडी उद्यमी तथा व्यावसायिहरुलाइ डिजिटल रूपान्तरण गर्न सफल भएको दाबी कम्पनीको छ। विशेषगरि महिला उद्यमीलाई प्रथामिकमताका साथ सेवा दिदै आएकोल यसलार्य निरन्तरता दिईने जनाईएको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले उद्यमशिलताको विकासको लागि महानगरलागिरहेको बताए । डिजिटल ब्यवसायको लागि अहिले ब्यवसाय प्रवद्र्धनका लागि धेरै राम्रो कामहरु भईरहेको बताए ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमीलाई लक्षित गरि चलाईएको अभियानले घरमै बसेर पनि ब्यवसाय गर्न सकिन्छ भन्ने सन्देश ठुलो डटकम मार्फत लिन सकिने बताईन् । नेपाल घरेलु तथा साना उद्यम महासंघ प्रदेश १ का अध्यक्ष अञ्जु उपाध्ययले जमाना अनुसारको कामलाई प्रभावकारी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भर्खरै प्रकाशित

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज