Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा तिन महिने हाउस व्यरिङ्ग सिप विकास तालिम शुरु

Author Avatar साझा न्यूज 21st February 2023 , 5:25 PM
कपिलबस्तुमा तिन महिने हाउस व्यरिङ्ग सिप विकास तालिम शुरु

तौलिहवा, फागुन ९ गते । कपिलबस्तुको कपिलवस्तु नगरपालिका ९ जगदीशपुरतमा तिन महिने एडभान्स लेबल (स्तरोन्नती)को हाउस व्यरिङ्ग तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष दिपक गुरुङले तालिमले बेरोजार युवाहरुलाई थप सिप प्रदान गर्ने बताउनुभयो । उहाँले सिप सिकेर आय आर्जनमा टेवा पुग्ने बताउनुभयो । उहाँले आफ्नो वडाले समेत सिप मुलक तालिमहरु क्रमशः संचालन गर्दै जाने बताउनुभयो । तालिम सिके पछि आफ्नो खुट्टामा आफै उभिन आग्रह गर्नुभयो ।
युवाहरुको मागकै आधारमा जगदीशपुरमा एडबान्स लेबलको तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिष्णु पोख्रेलले बताउनुभयो । उहाँले तालिममा बेसिक लेबलको तालिम लिएका १५ जना युवाहरुलाई सहभागी गराइएको बताउनुभयो । पाएको अवसरलाई सदुपयोग गर्नु पर्ने उहाँले बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोख्रेलको अध्यक्षता, पुर्ण परियारको संचालनमा भएको कार्यक्रममा महिला वडा सदस्य कमला देबी शर्मा, लेखापाल गोबिन्द प्रसाद तेली, बिनय कुमार पुडासैनी, स्थानिय नारायण प्रसाद पन्थी, समाजसेवी अत्मराम पौडेल प्रशिक्षक दिपक केसी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज