Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएको छुः नगर प्रमुख खाँ

Author Avatar साझा न्यूज 23rd February 2023 , 8:25 AM
शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएको छुः नगर प्रमुख खाँ

साझा न्यूज । तौलिहवा
शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएर काम गरि रहेका महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँले बताउनु भएको छ । महाराजगंज नगरपालिकामा आयोजना गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र भौतिक पूर्वबधरको विकासमा पनि कार्यहरु तिब्र रुपले भएको बताउनुभयो ।
नगरपालिकाको सबै वडामा स्वास्थ्य चौकीका भवनहरुको निर्माण कार्य तिब्र रुपमा भईरहेको उहाँले बताउनुभयो । विगत बर्षहरुमा एउटै कोठामा बसेर गर्भ जाँच लगायतका कार्यहरु भई रहेका थिए तर आउने दिनमा प्रत्येक वडामा आफ्नै भवनहरुबाट सेवा दिने बताउनुभयो । गर्भवति महिलाहरुको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
नगर प्रमुख खाँले भन्नुभयो गर्भ जाँच लगायतका समान्य जाँचहरु वडा मै हुन्छ त्यस भन्दा जटिल उपचारको लागि नगरपालिकामा १५ शैयाको अस्पतालको काम पनि तिब्र गतिमा भई रहेको बताउनुभयो । शिक्षाको विकास नभईकन कुनै पनि विकास सम्भव नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो नगरको विकास लगायतको केही कार्यहरुमा कमिकमजरी भए त्यसको सुधार गर्नको लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएको बताउनुभयो । अहिले हामी कार्यसम्पादन मुल्यांकनमा जिल्लामै प्रथम भएको बताउनुभयो । काम गर्ने क्रममा विभिन्न बधा अवरोधहरु आउछन् त्यसलाई सकरात्म रुपमा लिएर समाधान गर्ने गरेको नगर प्रमेख खाँले बताउनुभयो ।
आएका सुझावहरुलाई कार्य योजना बनाएर अगाडी लैजाने प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताउनुभयो । न्यून लागत, कम झन्झट पुर्णमा कम दुरमाी, कम समयमा सेवा प्रभाव गर्ने योजना बताएको उहाँले बताउनुभभयो । त्यसलाई मध्यनजर गर्दै घुम्ति सेवा सञ्चालन गर्ने योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताउनुभयो । विभिन्न समस्याहरुलाई पहिचान गरि कार्य योजना बनाएर काम अगाडी बढाउने योजना बनाएको उहाँको भनाई छ । कतिपय कामहरुमा क्षमता हुदाँ हुदै पनि कामहरु गर्न नसकेको उहाँले बताउनुभयो ।
गत बर्ष महाराजगंज नगरपालिका ५१ अंक ल्याएको थियो भने यस बर्ष ६८ दशमलव ६७ अंक प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताउनुभयो । हालै वित्त आयोगले सात सय ५३ स्थानिय तहको कार्यसम्पादन सूचक मूल्याङ्कनमा ६८ दशमलव ६७ अंक प्राप्त गरी कपिलबस्तु जिल्लामा प्रथम भएको उहााले बताउनुभयो ।
महाराजगंज नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा सो कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज