Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बीना स्विचका सडक बत्तीको लाईन काट्दै प्राधिकरण

Author Avatar साझा न्यूज 26th February 2023 , 6:03 PM
बीना स्विचका सडक बत्तीको लाईन काट्दै प्राधिकरण

सडक बत्ती व्यवस्थापनमा पालिकाहरु उदासिन देखिएको भन्दै नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकाको सडक बत्तीको लाइन काटने तयारी गरेको छ। स्विच नराखी २४ घन्टा नै बत्ती बालिएकोले प्राधिकरणलाई दैनिक लाखौ रुपैया नोक्सानी भएको भन्दै प्राधिकरणले आफनो क्षेत्रमा पर्ने ५ पालिकाको सडक बत्तीको लाईन काटने तयारी गरेको हो।

कपिलवस्तु, बाणगंगा, बुद्धुभुभी नगरपालिका तथा मायादेबी र यशोधरा गाउपालिकाको सडक बत्ती काटने तयारी गरिएको प्राधिकरणका प्रमुख राजेश कुमार झाले बताए। प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयले गत फागुन २ गते प्राधिकरणलाई स्विच बिना राखिएको सडक बत्ती झिक्न निर्देशन दिएको थियो। तर अनुगमनको क्रममा त्यसको पालना नभएको पाइए पछि प्रादेशिक कार्यायले ७ दिन भित्र सडक बत्ती व्यवस्थापन गर्न निर्देशन दिएको प्राधिकरण प्रमुख झाले बताए।

नेपाल विद्यतु प्राधिकरणले सडक बत्ती व्यवस्थापन गर्न विभिन्न नीतिहरु लिएको छ। बिना मिटर जडान गरिएको सडक बत्ती हटाउने र मिटन जडान गरी स्विच सहीतको बत्ती बाल्ने प्रावधान बनाइएको छ। तार सम्बन्धित पालिकाले दिनु पर्ने र मिटर प्राधिकरणले नि:शुल्क दिने व्यवस्था गरिएको झाले बताए।

पटक पटक अनुगन गरी पत्राचार गर्दा समेत सडक बत्तीको व्यवस्थापन नगरिएकाले अब आफुहरुले सडक बत्तीको लाइन काटने तयारी गरेको बताए। गत फागुन ४ गते नै सडक बत्ती व्यवस्थापन गर्न ५ पालिकालाई पत्राचार गरिएको झाले बताए। तर त्यसमा अहिले सम्म कुनै प्रगति नभएकाले आफुहरु अब बाध्य भएर लाइने काटने उनले बताए। सकड बत्ती ब्यस्थापन नहुदा सडक बत्तीको २ तिहाही पावर त्यत्तिकै खेर गइरहेको छ। १५ वाटको बत्तीले मासिक ७ दशलव २ युनिट बत्ती खपत गर्ने गर्छ। त्यस हिसाबले समेत एउटा बत्तीले मासिक ७३ रुपैयाको विद्युत खपत गर्ने गर्छ। ५ पालिकामा कति सडक बत्ती छन भन्ने एकीन छैन। तर हजारौको संख्यामा सडक बत्ती भएकाले प्राधिकरणालाई लाखौ रुपैया घाटा लाग्ने गरेको छ।

उता प्राधिकरणको सडक बत्ती सम्बन्धी पत्र प्राप्त भए पछि आफूहरुलाई ध्यानाकषणर््ा भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। आफूरुहरु समेत सडक बत्ती व्यवस्थापनको पक्षमा रहेको उनले बताए। उनले अब चाडै नै नगर क्षेत्र भित्र सडक बत्ती व्यवस्थापनका लागि सेन्सर जडान गरिने बताए। सेन्सरले स्वचालित रुपमा आफै राति बत्ती बाल्ने र दिउसो निभाउने गर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज