Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी

Author Avatar साझा न्यूज 27th February 2023 , 7:12 PM
स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी

काठमाडौं, फागुन १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार स्वास्थ्य सेवा दिवसमा आयोजित कार्यक्रममा  बोल्दै मन्त्री गिरीले यस्तो प्रतिबद्धता गर्नुभएको हो ।

त्यसका लागि स्वास्थ्य क्षेत्रमा लाग्नुभएका सबै जनाले आ–आफ्नो ठाउँबाट एकताबद्ध भएर लाग्न मन्त्री गिरीले आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहँदासम्म बिनाकारण कुनै पनि कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने भन्दै सबै विभागीय प्रमुखलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “कर्मचारी सरुवा र जिम्मेवारी हेरफेर मेरो मुख्य प्राथमिकतामा छैन। कर्मचारीहरूलाई चेसको गोटीजस्तो कहिले यता कहिले उता पुराउनु हुँदैन। सबै विभागीय प्रमुखले ढुक्कसँग काम गर्नुस् ।”

यसका साथै मन्त्री गिरीले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक नदिने र श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई कठोर सजाय दिने बताउनु भएको छ ।

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तीमा पाँच लाखसम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता गर्नुभयो । स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने उहाँले जिकिर गर्नुभयो ।

यसका साथै  सातै प्रदेशमा डायलासिस सेवाका लागि प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलासिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने जानकारी दिनुभयो ।

मन्त्री गिरीले अस्पतालका सबै सेवा डिजिटलाइट प्रणालीमा लैजाने दाबी गर्नुभयो । स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले पाँचजना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।

दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा भन्ने मूल नाराको साथ सोमबार देशैभरि स्वास्थ्य सेवा दिवस मनाइँदैछ। स्वास्थ्य सेवा ऐन २०५३ फाल्गुन १५ गते आएको उपलक्ष्यमा यो दिवस मनाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज