Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोल्ड स्टोर निर्माण अलपत्र

Author Avatar साझा न्यूज 2nd March 2023 , 9:13 AM
कोल्ड स्टोर निर्माण अलपत्र

सुर्खेत, फागुन १८ गते । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको छ। २०७४/७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण हालसम्म पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७८ साउनदेखि कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको हो ।

कर्णाली कोल्ड चेन लजिस्टिक प्रा.लि. र वीरेन्द्रनगर औद्योगिक क्षेत्रबीच २०७४ माघ १५ गते कोल्ड स्टोर निर्माणका लागि सम्झौता भएको थियो । औद्योगिक क्षेत्रअन्तर्गत रहेको १० रोपनी जग्गामा कोल्ड स्टोर निर्माण गर्ने गरी सम्झौता गरिएको थियो । औद्योगिक क्षेत्रअन्तर्गत रहेको १० रोपनी जग्गामा कोल्ड स्टोर निर्माण गर्ने गरी सम्झौता गरिएको थियो । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका कार्यालयले कोल्ड स्टोर निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन लिखित तथा मौखिक रूपमा पटक–पटक ताकेता गरेकोसमेत छ ।

कोल्ड स्टोर निर्माणका लागि उच्च मूल्य कृषि विकास आयोजना र कर्णाली प्रदेश कृषि विकास निर्देशनालयले झन्डै ९६ लाख रुपियाँ अनुदान दिएको थियो। कोल्ड स्टोरको भवनका लागि जगको काम मात्र पूरा भएको छ। भवनका लागि डीपीसीको काम मात्र गरिएको छ । आयोजनाले आर्थिक वर्ष २०७४/७५ मा तीन किस्ता गरी ६९ लाख ८९ हजार र कृषि विकास निर्देशनालयले आव २०७६/७७ मा २७ लाख १२ हजार रुपियाँ अनुदान कोल्ड स्टोर निर्माणका लागि भुक्तानी दिइसकेको छ।

सरकारी अनुदान र कम्पनीको सहलगानीमा निर्माण हुने उक्त भवनका लागि करिब दुई करोड रुपियाँको लागत अनुमान गरिएको थियो। यता कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले कोल्ड स्टोरमा थप लगानी गर्न कोही पनि तयार नभएको बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म योजनाको काम रोकिएको छ ।  जसका कारण योजना नै विवादित बन्यो । रकम हिनामिना भएको भनेर अख्तियारमा मुद्दा नै परेकाले त्यो किनारा नलागेसम्म कुनै काम सुरु नहुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज