Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

Author Avatar साझा न्यूज 3rd March 2023 , 5:41 PM
एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन् ।

शुक्रबार अनुगमनमा पुगेकी उनले पशुपति संग्राहलय एक महिनामा सञ्चालनमा ल्याउन निर्देशन दिएकी हुन् । राज्यमन्त्री ठकुरीले शुक्रवार पशुपति क्षेत्र भित्र नयाँ बनाईएको वनकाली उद्यान, नवनिर्मित पशुपति संग्रहालयको अनुगमन गरेकी छिन् ।

पशुपति क्षेत्र भित्र ४ करोड ५० लाख लागतमा वनकाली उद्यान बनाइएको छ । वनकाली उद्यान राधामानव समितिले आफ्नो पूर्ण लगानीमा गरेको कोषले जनाएको छ । पशुपति क्षेत्र भित्र फेला परेका विभिन्न प्रकारका पुरातात्विक महत्वका वस्तु संग्रह गरी यहाँ संग्रहालय बनाइएको छ । भूकम्पका कारण भत्किएको भवन पशुपति क्षेत्र विकास कोषको आफ्नै लगानीमा बनाइएको छ ।

पुरातात्विक एवम् ऐतिहासिक वस्तु प्रदर्शनका लागि बनाइएको संग्रहालय एक महिना भित्र सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

राज्यमन्त्री ठकुरीले पशुपति विकास क्षेत्रको अनुगमन निरीक्षण पछि श्रद्धालुका लागि आवश्यक पर्ने पानी, शौचालय, आवश्यक जानकारीका लागि सूचनालगायत आधारभूत सुविधा व्यवस्थित गर्न निर्देशन दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज