Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सडक नबन्दा आवतजावतमा समस्या


सडक नबन्दा आवतजावतमा समस्या

तौलिहवा, फागुन २२ गते । कपिलवस्तुको टिक्कर, बुड्ढी, बिजगौरी हुँदै तौलिहवा जोड्ने २२ किलोमिटर सडक कालोपत्रे पूरा हुन सकेको छैन। सडक कालोपत्रे हुन नसक्दा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन्।

धुलामेय सडकका कारण बालबालिका तथा वृद्धवृद्धामा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने खतरा बढेको छ। तत्कालीन जिल्ला विकास समिति हुँदा स्थानीय सडक सुधार परियोजना एसएनआरटीपीमार्फत १० करोडको लागतमा सो निर्माण भएको थियो। करिब २२ किलोमिटर कपिलवस्तुको टिक्कर, बुड्ढी, बिजगौरी हुँदै तौलिहवा जाने सडक हाल आएर टिक्करबाट कालोपत्रेको काम सुरु भए पनि बजेट अभावमा पूरा हुन सकेको छैन।  बुद्धभूमि नगरपालिकास्थित घनचौरादेखि बुड्ढी–हनुमानचोक हुँदै तौलिहवा जाने सडक ठाउँठाउँमा भत्किँदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कातिर स्थानीयले हिउँदमा धुलामेय र वर्षायाममा हिलामे सडकमा कष्टकर यात्रा गर्नुपर्ने बाध्य छ।

स्थानीय अम्मरराज आचार्यले धुलामेय सडकका कारण वृद्धवृद्धा, बालबालिकामा दम, आँखा चिलाउनेलगायतका सङ्क्रमणका साथै वातावरणीय प्रदूषणसमेत बढेको बताउनुभयो। सदरमुकाम तौलिहवा जाने महìवपूर्ण सडकका रूपमा रहेको छ।

यहाँ आवश्यक बजेट विनियोजन नहुँदा कालोपत्रेको काम अलपत्र परेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो। उक्त सडकमा सवारीसाधनको चाप बढी हुनु, सडकको क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन गुड्नुले पनि समस्या थपेको छ।  २२ किलोमिटरमध्ये तीन किलोमिटर कालोपत्रे सकिएको छ। बजेटको अभावमा १९ किलोमिटर काम अलपत्र परेको छ। सो सडक निर्माण गर्न ४४ करोड रकम आवश्यक रहेको पालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि