Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

Author Avatar साझा न्यूज 8th March 2023 , 6:58 PM
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

कपिलबस्तु, फागुन २४ गते । कपिलबस्तुमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । लैङ्गिक समानताको बलियो आधार ः सिर्जनातत्मक प्रविधिमा महिला पहँुचको विस्तार भन्ने मुलनाराको साथ लैंगिक समानताका लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सनशाईन सामाजिक विकास संस्थाको अयोजन, यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनको सहयोग र मायादेवी गाउँपालिका ४ पिपराको समन्वयमा लैंगिक समानताका सो प्रतियोगिता भएको हो ।

विभिन्न अतिरिक्त क्रियाकलापमा किशोरी र महिलाहरुलाई सहभागि गराई समुदायमा लैङ्गिक समानताको सन्देश दिने र सामुदायमा हुने विभिन्न क्रियाकलापहरुमा महिला तथा किशोरीहरुको सहभागीतामा वृद्धि भइ लैङ्गिक समानता कायममा सहयोग मिल्नेछ भन्ने उद्देश्यले कार्यक्रमको अयोजन गरिएको सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनका सयोंजक मनोज यादवले जनकारी दिनुभएको छ ।

लैंगिक समानताका लागि हाजिरी जवाफ प्रतियोगितामा वडा भित्रका ५ वटा महिला समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रगति अत्मनिर्भार समुह चकारचौड प्रथाम, हिमालय अत्मनिर्भार समुह वुलकडिहवा द्धितिय, उन्नति अत्मनिर्भार समुह ठुलो गौरा तृतिय स्थान र हारियलि अत्मनिर्भार समुह सानो गौरा र प्रसंसा अत्मनिर्भार समुह पिपरा सन्तावन स्थान हासिल गरेको परियोजना सयोजक यादवले बताउनुभयो ।
सहभागि सबै समुहलाई पुरस्कार वितारण गरेर सम्मान पनि गरिएको थियो । यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनका कार्यक्रम अधिकृत धनी राउत र वडा सदस्य हृद्दय राम यादवले महिला आफ्नो हकआधिकारको लागि बढे मात्रै महिलाको अवस्थामा सुधार हुँदै जने जोड दिनुभएको थियो । महिला पुरुष दुबैको साथ र सहयोगबाट मात्रै महिला हिंसा लगाएतका समस्याहरु समाधान हुने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष अशफाक अहमद मुसलमान वडा सदस्य, पत्रकार, महिला , किशोर किशोरी, बालबालिका लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज