Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा विश्व कै सबै भन्दा अग्लो बुद्धको मुर्ति निर्माण हुने

Author Avatar साझा न्यूज 16th March 2023 , 7:15 PM
कपिलवस्तुमा विश्व कै सबै भन्दा अग्लो बुद्धको मुर्ति निर्माण हुने

कपिलवस्तु नगरपालिका क्षेत्र भित्र विश्व कै सबै भन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ। २ सय ४५ मिटर अग्लाे बुद्धको मुर्ति र अन्तर्राष्ट्रिय बौद्ध पार्क निर्माणको प्रकृया अघि बढाइएको हो।

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ को नदी उकास क्षेत्रमा पर्ने जमिनमा पार्क सहीत बुद्ध मुर्ति बनाउने गरी प्रस्ताव अघिब बढाइएको  हो। नगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय बौद्धिस्ट सेन्टरले निर्माणको काम गर्ने गरी काम अघि बढाइएको हो। सो कामका लागि कपिलवस्तु नगरपालिका र अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टर बिच नगरपालिकाको सभा हलमा भब्य कार्यक्रमका बिच प्रारम्भिक सम्झौता (एमओई) भएको छ।

सहमति पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल र अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवार्ड र सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले गरी काम अघि बढाउने लिखित सहमति गरे। सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले यो बुद्ध मुर्तिको निर्माण पछि प्राचिन कपिलवस्तुको परिचय समेत फेरिने विश्वास ब्यक्त गरे। लामो समयको पर्खाई पछि एउटा सपनाले साकाररुप लिन लागेको भन्दै खुशी ब्यक्त गरे। प्रस्तावित बुद्धमुर्तिको निर्माणले देश मै कोशेढुंगा साबित हुने बताए। फान्सको ईफिल टावरले जस्तै यसले पनि देशकै ईज्जत बढाउने उनले बताए । यो कार्यमा सबैले हातेमालो गर्नुृ पर्ने उनले बताए।

सो अवसरमा सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्वपुर्ण दिन र काम भएको बताए। प्राचिन कपिलवस्तुमा बुद्धको मुर्ति निर्माणको काम गर्न पाउदा आफुलाई निकै खुशी लागेको उनले बताए। सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलले नगरमा एउटा महत्वपुर्ण कामको सुरुवात हुन लागेको बताए। अब प्राचिन नगरी कपिलवस्तुको विकास र पहिचान फेरिने बताए।

चाईनाका बुद्ध धर्म गुरु झोङ जीङ र मास्टर च्याङपिङले ऐतिहासिक र धार्मिक स्थल कपिलवस्तुमा बुद्धको मुर्ति निर्माणले यस क्षेत्रको धार्मिक र पर्यटकीय विकास हुने बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ३ वटा बुद्धको जन्मथालेका रुपमा रहेको कपिलवस्तुका विकासमा यो मुर्ति निर्माणले नया आयाम थपिने बताए।

सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवार्डलाई लुम्बिनी प्रदेश सरकारले सम्मानित समेत गरको थियो। उनलाई प्रदेश मन्त्री पन्थीले सम्मान पत्र हस्तान्तरण गरेका थिए। यस्तै चाईनाका बुद्ध धर्म गुरु झोङ जीङ र मास्टर च्याङपिङलाई समेत सम्मानित गरिएको थियो।

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले अब कपिलस्तुको विकासले गति लिने बताए। मुर्ति निर्माणका लागि जग्गाको यकिन गरी सो जग्गाको स्वामित्वका बिषयमा पहल नगरपालिकाले गर्नेछ। मुर्ति र पार्क निर्माणकालागि प्रारंभिक ३० अर्व भन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।

समारोहमा जिल्लाका प्रदेश सांसद मधुसूदन शरण चौधरी, जिल्ला समन्वय समितिका प्रमुख बावुरा आचार्य लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सचिव सानुराजा शाक्य, कोषध्यक्ष सिद्धिचरण भट्टराई सहायक प्रजिअ अनिल पौडेल चीन, हङकङ, मलेसिया लगायत देशका प्रतिनिधिहरु,, जिल्लाका राजनितिक दलका प्रमुखहरु, विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुख/उपप्रमुख/ वडा अध्यक्षहरु, जिल्ला प्रसाशन कार्यालय लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागीता थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज