Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मदिरा व्यवसायी संघ कपिलवस्तुको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन

Author Avatar साझा न्यूज 18th March 2023 , 8:14 AM
मदिरा व्यवसायी संघ कपिलवस्तुको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन

बुद्धभूमि । कपिलवस्तुबाट मदिरा व्यवसायीले राज्यले आफूहरुलाई सम्मान गर्नुपर्ने भन्दै एउटै स्वर निकालेका छन् । बुद्धभूमि नगरपालिकामा भएको मदिरा व्यवसायी संघ कपिलवस्तुको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशनमा बोल्ने बिभिन्न जिल्लाका वक्ताहरुले मदिरा व्यवसायलाई अरु व्यवसाय जस्तै सम्मानित व्यवसायको रुपमा लिनुपर्ने बताए ।

मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मिगृन्द्र गोविन्द श्रेष्ठले अनेक बाहनामा व्यवसायीलाई राज्यका बिभिन्न निकायले दुख दिने काम गरेको आरोप लगाए । श्रेष्ठले मदिरा व्यवसायी र होटल व्यवसायीविना राज्य नै ठप्प हुने भन्दै अब एकजुट भएर राज्यलाई दबाब दिराज्यले आफूहरुको उचित सम्मान गर्नुपर्ने बताए । उनले महासंघमा धेरै फोहर रहेको भन्दै त्यसलाई निकाल्ने नेतृत्व चाहिएको बताए ।

‘समाचार आउँदा पनि मदिरा सेवन गरेर दुर्घटना भयो भनेर आउँछ, म पत्रकार साथीलाई समाचार लेख्दा ध्यान दिन आग्रह गर्दछु मदिरा सेवन हामी पनि गछौँ तर दुर्घटना हुने मदिरा धोकेर चलाएर हो सेवन गरेर होइन । सेवन गर्ने त्यसरी दुर्घटनामा पर्दैन । समाचारको शीर्षकमा अबदेखि मदिरा धोकेर सवारी चलाएको हुनाले दुर्घटना भयो भनेर लेख्नुहोला, उनले भने । कपिलवस्तु आउँदा धेरै कुरा सिक्न पाएको भन्दै संघको उनले प्रसंसा गरे ।

कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज पौडेल, मदिरा संघ पाल्पाका अध्यक्ष लक्ष्मण रेग्मी लगायतले राज्यका निकायले आफूहरुलाई हेपेको बताए । उनीहरुले महंगो विदेशी मदिरा निशेध गरेर राजयले स्वदेशी मदिरालाई प्रोत्साहन गर्नुपर्ने बताए ।

मदिरा व्यवसायीका कुरा सुनिरहेका आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्वराज न्यौपानेले व्यवसायीले भनेजसरी राज्यले नहेपेको प्रष्ट्याए । राज्यले अनावश्यक रुपमा कसैलाई विभेद नगरेको भन्दै राज्यको मातहतमा आउनु पर्ने उनको भनाई छ । मुलुक अझै आर्थिक संकटमा फसयो भन्दै व्यवसायी आत्तिने गरेको भन्दै मुलुक अझै तयो स्थितिमा नरहेको बताए ।

समयमै सावधानी नअपनाइए मुलुलक त्यतातर्फ नजाला भन्न नसकिने उनको भनाई छ । संघका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र सिग्देलले स्वागत गरेको कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल), होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल खत्री, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रविन्द्र पौडेल, उद्योग वाणिज्य संघ बुद्धभूमिका अध्यक्ष शुभलाल भुसाल लगायतले बोल्दै अहिले व्यवसायी समस्यामा परेको बताए ।

कार्यक्रममा अध्यक्ष सन्देश कक्षपति (कार्यक्रमका अध्यक्ष), महासचिव गोविन्द पौडेल (संचालक) र कोषाध्यक्ष विष्णु सापकोटाले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शनिबारसम्म आगामी ३ बर्षको लागि नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिन अध्यक्ष कक्षपतिले बताए । उनले कार्यक्रममा सहभागि भएका सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रममा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज