Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ट्राफिक प्रहरीकाे आफ्नै भवन नहुँदा समस्या

Author Avatar साझा न्यूज 21st March 2023 , 4:39 PM
ट्राफिक प्रहरीकाे आफ्नै भवन नहुँदा समस्या

चरीकोट, चैत ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको भवन नहुँदा कार्यालयको काम–कारवाहिमा समस्या भएको छ । प्रहरीको आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको वसोवास र कार्यालय सञ्चालनमा समस्या भएको हो ।

प्रहरीले सातदोबाटो चोकमा जस्ताको टहरामा बसेर सेवा दिँदै आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरिक्षक विष्णुराज पुरीले बताउनुभयो । कार्यालय सञ्चालन र वास बस्नका लागि व्यक्तिको घर भाडामा लिइएको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियमविपरीत सञ्चालन भएका सवारीसाधन, चोरीका सवारीसाधन समात्दा राख्ने ठाउँकोसमेत अभाव रहेको पुरीको भनाइ छ ।

“भवन नहुँदा कार्यसम्पादनमासमेत समस्या भएको छ, कार्यालयमा भवन र बस्न अभाव भएका कारण आवश्यक सङ्ख्यामा ट्राफिक प्रहरी राख्न सकिएको छैन,” उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरी परिचालन गर्न देखि कारवाहीमा परेका सवारी साधन राखेर अनुसन्धान गर्न समेत समस्या भएको पुरीले जानकारी दिनुभयो ।

सदरमुकाम चरीकोटमा जिल्ला ट्राफिक प्रहरीको नाममा करिब १ रोपनी जग्गा भएतापनि सो जग्गा पर्याप्त नभएको प्रहरीले जनाएको छ । हाल रहेको जग्गामा भवन बनाउन रकम निकासा नहुने र जग्गा पनि भवन बनाउन मिल्ने खालको नभएको पुरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भवन बनाउन करिब ३ रोपनी जग्गा आवश्यक पर्छ, सो क्षेत्रफलको जग्गा भए सरकारबाट पनि बजेट निकासा गर्न मिल्छ । सरोकारवाला निकायले भवन निमार्णमा आवश्यक रहयोग गर्नुपर्ने देखिएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज