Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

Author Avatar साझा न्यूज 22nd March 2023 , 11:07 AM
तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

सिन्धुपाल्चोक, चैत ८ गते । नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुँदै आइरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्लास्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका विषयमा छलफल हुँदै आएको छ ।

यस्तैमा चैत ६ गते पनि तिब्बतको खासा अध्यागमन सभाहलमा ‘बोर्डर काउण्टरपार्ट’ बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सिन्धुपाल्चोक र चीनको खासा क्षेत्रका जिल्ला प्रशासन, अध्यागमन, तातोपानी भन्सार, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, चीनको न्यालम काउण्टी प्रशासन, अध्यागमन, सुरक्षा निकायका प्रमुखहरुबीच बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले तातोपानी नाकालाई अझै सुरक्षित बनाउने, अापराधिक गतिबिधि रोकथाम, अवैध चोरी निकासीलाई निरुत्साहित पार्नेलगायतका विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । आगामी दिनमा पनि दुई देशबीच समन्वय र सद्भावलाई निरन्तरता दिने बारे पनि छलफल भएको उहाँले बताउनुभएको छ ।

२०७१ सालदेखि तातोपानी नाकाबाट आंशिक रुपमा मात्रै सामान आयात भइरहेको छ भने निकासी शून्य छ । खासा क्षेत्रबाट अहिले दैनिक दुईदेखि तीन वटासम्म मात्रै मालबाहक कन्टेनर तातोपानी नाका भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । उक्त नाकालाई व्यवस्थित र पूर्ण रुपमा सञ्चालनका लागि दुई देशका सरकारी अधिकारीहरु छलफलमा जुट्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज