Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मिसन ग्रासरुट : बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सर्केगार्डमा हुने

Author Avatar साझा न्यूज 22nd March 2023 , 4:44 PM
मिसन ग्रासरुट : बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सर्केगार्डमा हुने

हुम्ला, चैत ८ गते । एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत सर्केगार्डमा बृहत् अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । कार्यक्रममा सहभागिता जनाउन एमाले सचिव योगेश भट्टराई हाल सञ्चालन भइरहेको मिसन ग्रासरुट कार्यक्रमको अनुमगन गर्न हुम्ला पुग्नुभएको हो ।

कर्णाली प्रदेशका दश वटै जिल्लाको अनुमगन गर्ने पार्टीबाट जिम्मेवारी पाउनुुभएका सचिव भट्टराई कार्यक्रमअन्तर्गत हुने अगुुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन र समग्र रुपमा सञ्चालित कार्यक्रमको मूल्याङ्कन गर्नुहुनेछ । एमाले हुम्लाका का.वा. अध्यक्ष डबल रावतले चैत १७ गते मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा मिसन ग्रासरुटअन्तर्गत अगुवा कार्यकर्ता प्रशिक्षण हुने र समग्र कार्यक्रमको मूल्याङ्कन गर्न सचिव भट्टराई आउन लागेको बताउनुुभयो ।

जिल्लाभरिका अगुवा कार्यकर्तालाई सचिव भट्टराईले प्रशिक्षण र पार्टीको आन्तरिक विषयमा समेत आफ्नो धारणा राख्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सो प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, हुम्ला जिल्लाको प्रदेश सभाअन्तर्गत गत क र ख निर्वाचन क्षेत्रका कमिटी, सात वटै गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरु, ४३ वडा कमिटीका पदाधिकारीहरु, एमालेको जनवर्गीय सङ्गठनका पदाधिकारीहरुको सहभागिता रहने भएको छ ।

केन्द्रबाट आउनुहुने सचिव भट्टराईका साथै कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य गोरखबहादुुर बोगटी र मूल्याङ्कन कमिटीकी सदस्य एवं पूर्व सभामुख शिवमाया तुम्बाहाम्फे पनि सो कार्यक्रममा भाग लिन आउने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीको सचिवालय सदस्य कमल बोहराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज