Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहाडी लोकमार्ग स्तरोन्नती नहुँदा स्थानीय मर्कामा

Author Avatar साझा न्यूज 27th March 2023 , 12:20 PM
पहाडी लोकमार्ग स्तरोन्नती नहुँदा स्थानीय मर्कामा

बुुलिगंटार (नवलपरासी), चैत १३ गते । ३१ वर्षदेखि शुुरु भएको जिल्लाको सदरमुुकाम कावासोतीसँग प्रत्यक्ष जोडिने गरी निर्माणाधीन अवस्थामा रहेको पहाडी लोकमार्ग अहिलेसम्म पनि उचित ढंगले स्तरोन्नती हुन नसक्दा स्थानीय चिन्तित छन् ।

जिल्लाको पहाडी बुुलिगंटार र बौदीकाली गाउँपालिका जोड्दै गण्डकी प्रदेशको राजधानी पोखरासम्म जोड्ने लक्ष्यका साथ २०४८ सालबाट निर्माण शुुरु गरिएको दलदले द्यौबादी बुुलिगटार बौदीकाली सडक अहिलेसम्म खासै स्तरोन्नती हुुन नसक्दा पहाडी क्षेत्रका जनता जोखिममा यात्रा गर्नुु बाहेक अर्को विकल्प नरहेको बुुलिगंटार गाउँपालिका वडा नं ३ का वडाध्यक्ष विष्णुुबीर जर्घा मगर बताउनुुहुुन्छ ।

३१ वर्ष अघि अष्टेलियाली नागरिक बारबाराले आफनो व्यक्तिगत लगानीमा अर्खलाबाट दलदलेसम्म लागत गरी निर्माण शुुरु भएको दलदले द्यौबादी मोटरबाटो एक वर्ष यता भने स्तरोन्नतीको लागि ठेक्का भएर काम अगाडि बढेको दलदलेका धर्मराज बस्यालले बताउनुुभयो ।

दलदले र कावासोतीबाट करिब ६० किलोमिटरको यो पहाडी सडक निर्माण सम्पन्न हुुन नसकदा बर्षेनी हुुने सडक दुुर्घटनाले धेरैको ज्यान जाने गरेको छ ।

यो सडक सम्पन्न भए पछि यसले पूर्व पश्चिम कालीगण्डकी करिडोरसँग जोड्ने र यो जोडिएपछि यसको महत्व अझ बढ्न जाने बुुलिगंटारका समाजसेवी प्रेमबहादुुर थापा मगर बताउनुुहुुन्छ ।

राष्ट्रिय गौरवका रुपमा गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधै जोडिने यो सडक निर्माणमा सरकारले चासो दिएर सडक निर्माणमा तदारुकता देखाए विकासमा ठूलो टेवा पुुग्ने निश्चित हुने प्रदेश सांसद महेन्द्रध्वज जीसीको भनाइ छ ।

दलदले बुुलिगंटार बौदीकाली सडकको स्तरोन्नती हुुँदै । होमराज  रानाभाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज