Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ताप्लेजुङका सञ्चारकर्मीहरुको आँखा परीक्षण

Author Avatar साझा न्यूज 28th March 2023 , 3:51 PM
ताप्लेजुङका सञ्चारकर्मीहरुको आँखा परीक्षण

ताप्लेजुङ, चैत १४ गते । नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्र ज्योति सङ्घको स्थापना दिवसको अवसरमा ताप्लेजुङका सञ्चारकर्मीहरुको आँखा परीक्षण गरिएको छ । पत्रकार महासङ्घको ६८ औं तथा नेत्र ज्योतिको ४५ औं स्थापना दिवसको अवसर पारेर मङ्गलबार जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको आँखा परीक्षण गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहकार्य तथा नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा जिल्लाका ४१ जना सञ्चारकर्मीको निःशुल्क आँखा परीक्षण गरिएको हो । स्थानीय सञ्चारमाध्यम रेडियो तमोर, रेडियो ताप्लेजुङ, रेडियो काबेली, उज्यालो पोष्ट दैनिक, फक्ताङ्लुङ दर्पण साप्ताहिक, विभिन्न अनलाइनलगायत गोरखापत्र, कान्तिपुर दैनिकसहित राष्ट्रियस्तरका सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीले आँखा परीक्षण गराएका छन् ।

स्थानीय पत्रकार तथा सञ्चारकर्मीका साथै नेत्र ज्योतिकर्मीहरु समेतको आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । सचिव अधिकारीका अनुसार आँखा परीक्षणसँगै निःशुल्क चस्मा र औषधि वितरण पनि गरिएको छ । चस्मा लगाउनुपर्ने अवस्था भएकालाई निःशुल्क चस्मा वितरण गरिएको उहाँले बताउनुभयो ।

फुङ्लिङस्थित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको आँखा जाँच कार्यक्रममा उपचार केन्द्रकै प्राविधिक सहयोग रहेको थियो । आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ र क्लिनिक कर्मचारी काजी थेबेले सहभागीहरुको आँखा परीक्षण गर्नुभएको थियो ।

यता, नेपाल नेत्र ज्योति सङ्घको ४५ औं स्थापना दिवस चैत १३ गते र नेपाल पत्रकार महासङ्घको ६८ औं स्थापना दिवस चैत १६ गते पर्दछ । आँखा परीक्षण कार्यक्रममा नेत्र ज्योति सङ्घ जिल्ला शाखाका पदाधिकारी, सदस्य, कर्मचारीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज