Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रगतिशिल पत्रकार संघको अध्यक्षमा बेल्वासे

Author Avatar साझा न्यूज 28th March 2023 , 5:49 PM
प्रगतिशिल पत्रकार संघको अध्यक्षमा बेल्वासे

प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको अध्यक्षमा मोहन बेल्वासे चयन हुनुभएको छ ।
शाखाको गोरुसिं¨ेमा संम्पन्न भेलाले बेल्वासेको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा शितल आचार्य, सचिवमा नारायण प्रसाद भट्टराई , सह सचिवमा दुर्गा भुषाल, कोषाध्यक्षमा विनोद परियार, सदस्यहरुमा नवराज पौडेल, रामु यादव, प्रकाश वि.क , रिसव आचार्य, राम प्रसाद आचार्य, श्रीजना खनाल, टिना अदै, माधव प्रसाद पौडेल लगाएत चयन हुनुभएको छ ।

त्यसैगरि सल्लाहकारमा शशि सापकोटा, केरसिंह अदै, श्रीजना सुवेदी लगाएत रहनुभएको छ ।
भेलाले आसन्न केन्द्रिय सम्मेलनका विषयमा विभिन्न जिम्मेवारी सहित परिचालनका लागि आर्थिक अभियान संचालन देखि पत्रकार महासंघमा भएका गैर पत्रकारका विषयमा छानविनको माग समेत गरेको छ ।
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै प्रगतिशिल पत्रकार संघका केन्दिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्यामलाल पोख्रेलले प्रगतिशिल पत्रकार संघ ले नेपाली संचार जगतमा एउटा बेग्लै ईतिहास बोकेको भन्दै, सामाजिक रुपान्तरण ,मिसन पत्रकारिता र राष्ट्रियताका सवालमा सदैव आवाज बुलन्द गर्नुपर्नेमा जोडदिनुभएको थियो । त्यस्तै विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले पत्रकारहरु सत्य तथ्य र निश्पक्ष पत्रकारिता आजको आवश्यकता हुनुपर्ने भन्दै आवाज विहिनको आवाज लाई जोडतोडले उठाउनुपर्ने बताउनुभएको थियो । भेलाले आगामी कार्ययोजना तयार संचार सबलीकरण लगाएतका विषयमा जोड दिने र केन्दिय सम्मेलनको तयारीमा जुटने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज