Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्युत सर्टबाट मृत्यु भएकी बालिकाका परिवारलाई एक लाख सहयोग

Author Avatar साझा न्यूज 29th March 2023 , 11:09 AM
विद्युत सर्टबाट मृत्यु भएकी बालिकाका परिवारलाई एक लाख सहयोग

सिन्धुपाल्चोक, चैत १५ गते । जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । तरुण दल सिन्धुपाल्चोक सभापति सञ्जय लामाले पीडित परिवारलाई नगद एक लाख पाँच हजार प्रदान गर्नु भएको छ ।

बालिकाको बुबा मिक्मारदोर्जे लामालाई दलका अध्यक्ष लामा, उपाध्यक्ष जितबहादुर थिङ र सचिव निशान लामासहितको टिमले किरियाखर्चस्वरुप सहयोग रकम हस्तान्तरण गर्नुभयो । पीडित परिवारको आर्थिक अवस्था कमजोर छ ।

१४ वर्षीया बालिका नोर्जीवाङ्मु लामाको १५ फागुनमा आलुबारीमा काम गर्ने क्रममा जमिनमा छरिएका नाङ्गो तार छुँदा मृत्यु भएको थियो । बालिकाको शव सदरमुकाम चौतारास्थित अस्पतालको पोष्टमोर्टन कक्षमा एक साता राखिएको थियो । क्षतिपूर्तिको माग गर्दै परिवार र स्थानीयले जिल्ला प्रशासन र विद्युत प्राधिकरण चौतारा वितरण केन्द्रमा धर्नासमेत दिएका थिए । तर, हालसम्म प्राधिकरणले पीडितपक्षलाई कुनैपनि क्षतिपूर्ति दिएको छैन ।

निर्माणाधीन ३५ मेगावाटको सीता हाइड्रोपावर कम्पनीको ड्याम र पावरहाउसको काम गर्न नाङ्गो तारबाट विद्युत लगेको स्थानीयको आरोप छ । कम्पनीको काम गर्न खेतबारीबाट नाङ्गो तार लगेकाले दुर्घटना भएको पीडित पक्षको पनि भनाइ छ । बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले गाउँ नजिकै रहेको पावरहाउसमा तोडफोड गरेका छन् । तर हाइड्रोपावर कम्पनीले आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।

जुगल–३ का वडाध्यक्ष लक्ष्मण लामा दोङले पीडित पक्ष विपन्न रहेको तर हालसम्म सरोकारवाला निकायले कुनै पनि सहायता नदिएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज