Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घट्दै छ कालीकोटमा बालबिवाह


घट्दै छ कालीकोटमा बालबिवाह

कालीकोट, चैत १५ गते । पछिल्लो समय कालीकोटमा बालबिबाहका घटनामा कमी आउन थालेको छ । लगातारको सेचतीकरण कार्यक्रमले तीन वर्षयताको तथ्याङ्कले कालीकोटमा बालबिबाहको दर ओरालो लागेको पाइएको हो ।

अंग्रेजी वर्षअनुसार (सन् २०२०) २०७६ मा जिल्लाभरि ६७ प्रतिशत रहेको बालबिवाह तीन वर्ष यता सन् २०२२ अर्थात २०७८ पुसमा आउँदा घटेर ५० प्रतिशतमा झरेको छ । समाजमा जरा गाडेर रहेको बालबिवाह न्युनीकरणको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्था मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालले तीन वर्षको छुट्टाछुट्टै गरेको सर्वेक्षणमा बालबिवाह घटेको पाइएको हो ।

हुरेन्डेक नेपालको नेतृत्व र निर्णय कार्यक्रमका अधिकृत डम्बर बोहोराले स्थानीय तह र आफुले आफ्नो कार्यक्षेत्र रहेका जिल्लाका तीन वटा स्थानीय तहमा गरेको अध्ययनअनुसार बालबिवाहको दर घटेको बताउनुभयो ।

तीन वर्षको अवधीमा जिल्लाको रास्कोट नगरपालिकाको ६७ प्रतिशत वालबिवाह घटेर ५१ प्रतिशतमा झरेको छ । नरहरीनाथ गाउँपालिकाको ७४ प्रतिशतबाट घटेर ५२ प्रतिशतमा झरेको छ । यस्तै, सान्नीत्रिवेणी गाउँपालिकामा भने केही उतार–चढाब आएको छ । २०७६ मा ५८ प्रतिशत रहेको बालबिवाह एक वर्षपछि २०७७ मा घट्नुको सट्टा बढेर ७० प्रतिशतमा पुगेको र फेरि २०७८ को पुससम्मको तथ्याङ्कमा घटेर ४८ प्रतिशतमा झरेको देखिएको छ ।

बालबिवाह न्युनीकरणमा पत्रकारको भुमिका बिषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको थियो । प्लानले काम गरिरहेको यी तीन वटा पालिकामा तीन वर्षमा १५ वटा बालबिवाह प्रत्यक्ष रुपमा रोकिएका छन् ।

हुँदैगरेका बिवाहलाई गैरसरकारी संस्थाले स्थानीय सरकार, प्रहरीको सहयोगमा रोकेको हुन् । यहाँ हुरेन्डेक नेपालसँगै सादा नेपाल र किर्डाक नेपालले बालबिवाह न्युनीकरणको क्षेत्रमा काम गरिरहेका छन् ।

उता जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाले भने उल्लेख्य रुपमा बालबिवाह घटेको पाइएको छ । किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डेले पछिल्लो तथ्याङ्कअनुसार तिलागुफा नगरपालिकामा बालबिवाहको दर दश प्रतिशतमा झरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि