Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप


मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

काठमाडौं, चैत १५ गते। प्रतिनिधि सभा सदस्य मनिष झाले मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले आवश्यक समन्वय नगरेको बताउनु भएको छ। उहाँले जनप्रतिनिधिले पनि मिटरब्याज पीडितको समस्यालाई नकार्ने गरेका उल्लेख गर्नुभयो। केही सांसदल साहुको संरक्षण गरेको भन्दै साहुको संरक्षण नगर्न सांसदलाई चेतावनी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘स्थानीय प्रशासनले पनि आवश्यक समन्वय गर्दैन। जनप्रतिनिधि त्यसलाई नर्काछ। यही सदनमा भएका केही सांसदका आफन्त पनि आबद्ध भएकोले गर्दा हाम्रै साथी भाइले पनि साहुकारको संरक्षण गर्छन्। पीडकको संरक्षण गर्छ। राज्य कमजोरको लागि बनेको हो। सबलको लागि त राज्य चाहिएकै थिएन। तर किन हामी कमजोरको संरक्षण गर्नुको सट्टा साहुहरुको संरक्षण गर्दैछौँ। गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छौँ। चेतावनीसहित अनुरोध साहुकारको संरक्षण नगर्नुस्।’’

त्यस्तै प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका राप्रपाका प्रमुख सचेतकमाथि दुव्र्यवहार भएको भन्दै त्यसको भत्र्सना गर्नुभयो। उहाँले सरकार मुठभेडतर्फ जान लागेको भन्दै प्रश्न गर्नुभयो। उहाँले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? भनेर पनि प्रश्न गर्नुभयो। उहाँले पीडितलाई चाँडो न्याय दिन पनि माग गर्नुभयो।

उहाँले भन्नुभयो, ‘मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेपछि जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितसँग एक्येवद्धता गर्न जाँदाखेरी सत्ता पक्ष कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो। त्यसको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु। म सरकारसँग प्रश्न गर्न चाहन्छु के सरकार मुठभेटतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? म प्रश्न गर्न चाहन्छु। सरकार मुठभेड निम्त्याउनेतर्फ अग्रसर नहोस्। मिटरब्याजीको दुव्र्यवहार, गलत प्रवृत्तिका कारण जो सर्वसाधारण पीडित छन्। उनीहरुलाई चाँडोभन्दा चाँडो न्याय दिलाउने र कुनै पनि प्रकारको ढाकछोप गर्ने, अल्मल्याउने काम नहोस्।’’

उहाँले कोशी प्रदेशको नामाकरणको सम्बन्धमा सो प्रदेशमा भइरहेको आन्दोलनमा सरकारको धारणाको माग गर्नुभयो। प्रतिनिधि सभा सदस्य रञ्जुकुमारी झाले मिटरब्याज पीडितलाई न्याय दिलाउनका लागि एउटा संसदीय समिति बनाउन माग गर्नुभयो।

उहाँले भन्नुभयो,‘‘सदनबाट केही सांसद सहितको एउटा समिति बनोस्। जुन समितिले प्रत्यक्ष पीडित जनतालाई न्याय दिन सकिन्छ र सरकारले कसरी कानुन बनाएर उहाँहरुलाई न्याय दिन सकिन्छ हाम्रो पनि प्रत्यक्ष भूमिका होस् भन्ने माग गर्न चाहन्छु।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि