Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली


टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

सिद्धार्थनगर, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनलाई समयानुकुल प्रविधियुक्त बनाएर सेवाग्रहीका लागि सहज र सरल बनाउनुपर्ने बताउनुभएको छ ।

टेलिभिजनबाट नै अन्य सामाजिक सञ्जाल युट्युव, टिकटक, फेसबुकलगायतले समेत सूचना प्राप्त गर्ने हुनाले यसलाई प्रविधियुक्त बनाउन उहाँले सुझाव दिनुभएको हो । विकासका लागि सुचना तथा सञ्चार अभियान (इम्मोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ बार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई रुपन्देहीको बुटवलमा आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

नेपालका टेलिभिजनलाई बदलिदो टेक्निोलोजीसहित समयानुकुल ढंगले चलाउन सक्नुपर्छ उहाँले भन्नुभयो । संसारमा सबै प्रकारका टेक्नोलोजी उपलब्ध रहेको भन्दै दुनियामा सञ्चारका प्रबिधिहरु अत्यन्तै तिब्रताका साथ अघि बढेको उहाँको भनाइ छ । आइटी टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्सलाई बढाउन जरुरी रहेको उहाँले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ टेक्निोलोजीले राम्रो काम गर्छ बेनिफीट दिन्छ, त्यसैले यसलाई प्रयोगमा ल्याउनुपर्छ, लगानी बढाउनुपर्छ ।” म त टेलिभिजन खोल्न र बन्द गर्न मात्रै जानेको मान्छे हुँ भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “कम्पनीले टीभी बनाउँछ, मिस्त्रीले जोडजाड पार्छ, रिमोट हातमा दिन्छ, हामी त च्यानल चेन्सवाला मात्र हौँ ।”

गुल्मी, पाल्पा र अर्घाखाँचीमा मिसन ग्रासरुट सकेर अध्यक्ष ओली बुटवल आइपुग्नुभएको छ । आजै उहाँले यहाँको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि