Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खच्चडबाट ढुवानी हुने सामानको भाडादर घट्यो


खच्चडबाट ढुवानी हुने सामानको भाडादर घट्यो

हुम्ला, चैत १७ गते । सलीसल्लाबाट सदरमुुकाम सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने सबैखाले सामानको ढुवानी दर घटेको छ । सामानहरु धेरै गाडीमा सलीसल्लासम्म ढुवानी भएर आउने भएपछि प्रतिस्पर्धात्मक रुपमा खच्चडमा सामान ढुवानी हुन थालेपछि ढुवानी दर घटेको हो ।

टी सप्लायर्सका सञ्चालक तीर्थ बुढाले एक हप्तायता सलीसल्लाबाट सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने सामानको ढुवानी दर आधा बढेको बताउनुुभयो । यसअघि सो स्थानबाट प्रतिकेजी ८० रुपियाँ पर्नेगरेकोमा अहिले प्रतिकेजी ४० देखि ४५ रुपियाँ पर्नेगरेको छ । सामान धेरै ढुवानी भएर आउनुु र प्रतिस्पर्धात्मक बजारको कारण पनि ढुवानी दरमा कमी आएको बताउनुुभयो ।

खच्चड ब्यवसायीलाई बढी काम दिन ढुवानी दर घटेको बताइएको छ । हाल सलीसल्लाबाट सदरमुकाम सिमकोट दैनिक दुुई सयभन्दा बढी खच्चडले सामान ढुवानी गर्दैआएका छन् । यी खच्चडहरुले दैनिक उपभोग्य सामानदेखि खाद्यन्न, बिकास निर्माण र लत्ताकपडा समेत ढुवानी गर्दैआएका छन् । खच्चडमा ढुवानी गर्ने ब्यवसायी हुम्ला, बाजुुरा, मुुगुु र जुम्लाको रहनुुभएको छ । एउटा लटमा २५ देखि ३० खच्चडमा सामान ढुवानी हुने भएका कारण तीन जना कामदारको आवश्यकता पर्नेगर्छ ।

रावत जनरल स्टोरका सञ्चालक लोकेन्द्र रावतले सलीसल्लाबाट खच्चडमा ढुवानी भएर आउने सबैखाले सामानको ढुवानी दर घटेको बताउनुुभयो । सामान सलीसल्लामा सुर्खेत र नेपालगञ्जबाट ढुवानी भएर आउने भएपछि खच्चड ब्यवसायीले काम बढी लिन ढुवानी दर घटाएको बताउनुुभयो ।

पैदल मार्गबाट ढुवानी भएर आउने प्रत्येक सामानको मुल्य १५ देखि २० प्रतिशतसम्म घटेको बताउँदै यसले उपभोक्तालाई राहत पुुगेको बताउनुुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

भर्खरै प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि