Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लागु औषध नियन्त्रणका लागि बैठक

Author Avatar साझा न्यूज 6th April 2023 , 5:14 PM
लागु औषध नियन्त्रणका लागि बैठक
प्रेमनारायण आचार्य
सन्धिखर्क २३ चैत । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकाय संगको समन्वय बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा बसेको बैठकमा लागु औषधको अबस्था र यसले पारेको प्रभाव र अर्घाखाँचीको अवस्थाबा बारेमा छलफल भएको थियो । अर्घाखाँचीमा लागु औषधको अबस्थाको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी गराउनु भएको थियो ।
बैठकले अनुगमनलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र फार्मेसी तथाऔषधी ब्यबसायीहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।
लागु औषध नियन्त्रणका लागि विद्यालयमा सचेतना कक्षा सञ्चालन गर्ने, गाँजा तथा अफिमहरु फडानी गर्ने, सुर्तीजन्य तथा मदिरा जन्य पशलहरुको अनुगमन गर्ने, जस्ता कार्य जिल्ला प्रशासन तथा प्रहरी कार्यालयबाट सञ्चालन हुदै आएको छ ।
सुरक्षा निकायका प्रमुख, औषधी व्यवसायी, पत्रकार तथा सरोकारवाला निकायको उपस्थिति रहेको बैठक जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज