Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वयं सेवाका लागि स्काउट सदस्य बढाइने

Author Avatar साझा न्यूज 17th May 2023 , 2:35 PM
स्वयं सेवाका लागि स्काउट सदस्य बढाइने

तुलसीपुर, जेठ ३ गेत । पछिल्लो समयमा सामाजिक सेवातर्फ विद्यार्थीहरुमा चासो घटेको भन्दै स्वयं सेवाका लागि स्काउट सदस्य बढाउन थालिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरले पहिलो चरणमा दाङ जिल्लाका दश वटै पालिका र रुकुम पूर्वका तीन वटा पालिकाका विद्यालयमा अध्ययनरत शिक्षकहरुलाई स्काउट सदस्य बढाउनका लागि प्रशिक्षण सुरु गरेको हो ।

विद्यार्थीहरुमा नैतिक शिक्षा र स्वयं सेवा अभिवृिद्घका लागि दुई जिल्लाका पालिकामा रहेका विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण सुरु गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीले विद्यालय स्तरमा पहिलो चरणमा शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण दिइने र त्यहिबाट विद्यार्थीहरुलाई स्वयम सेवाका लागि प्रशिक्षणको व्यवस्था गर्न थालिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सामाजिक मूल्य, मान्यता र संस्कार स्थापित गर्नका लागि प्रत्येक विद्यालयमा स्काउट शिक्षा अनिवार्य रहेको बताउनुभयो । उहाँले तत्कालै स्काउट शिक्षालाई पाठ्यक्रममै समावेश गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्काउट सम्वन्धी स्थानीय पाठ्क्रममै समावेश गरिएको बताउनुभयो । उहाँले पछिल्लो समयमा विद्यार्थीहरुमा स्वयं सेवा र नैतिकता, सद्भाव जस्ता विषयमा विद्यार्थीहरुमा प्रशिक्षणका लागि स्काउट शिक्षा अनिवार्य रहेको बताउनुभयो । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सुजन खनालले देश संघीयमा गएसँगै स्काउटमासमेत स्थानीय नगर समितिको व्यवस्था गरिएको बताउनुभयो । उहाँले स्वयं सेवा भावका लागि प्रत्येक विद्यालयमा स्काउट शिक्षक अनिवार्य रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज