Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना

Author Avatar साझा न्यूज 17th May 2023 , 4:21 PM
कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना

काठमाडौं, जेठ ३ गते । १६औं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । शसस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० स्पर्धा समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

हल्चोकमा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, मिक्स डबल्स, यू–१२ छात्र, यू–१९ छात्र, भेट्रान्स युगल ४५ वर्षमाथि, भेट्रान्स युगल ५५ वर्षमाथि र नेपाल सरकारको सरकारी सेवामा कार्यरत र अवकास प्राप्त सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती सेवाका राजपत्राङ्कित अधिकृत ३५ वर्षमाथिको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

कोरोनाका कारण २०७५ सालपछि प्रतियोगिता आयोजना गर्न लागिएको शसस्त्र प्रहरीले जनाएको छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघल प्राविधिक सहयोग गर्नेछ । नेपाल ब्याडमिन्टन संघको शीर्ष वरीयतामा रहेका खेलाडीको समेत सहभागिता रहने प्रतियोगितामा पुरुष र महिला एकलतर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश: ७० हजार, ३५ हजार र २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

यस्तै पुरुष र महिला युगलतर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ५५ हजार, ३० हजार र २० हजार, यू–१५ र यू–१९ तर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: २५ हजार, १५ हजार र १० हजार, मिक्स डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै भेट्रान्स युगल ४५ वर्षमाथि र भेट्रान्स युगल ५५ वर्षमाथि तथा सरकारी र निजामती सेवातर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ३० हजार, २० हजार र १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज