Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुआहारा कार्यक्रमको सिकाई आदान प्रदान गोष्ठी कार्यक्रम

Author Avatar साझा न्यूज 18th May 2023 , 6:00 PM
सुआहारा कार्यक्रमको सिकाई आदान प्रदान गोष्ठी कार्यक्रम

कपिलवस्तु जेठ ४ । सुआहारा दोश्रो चरणको कार्यक्रम बिधिवतरुपमा जिल्लामा सकिए पछि सरोकारबला बिच तौलिहवामा सिकाई आदानप्रदान गोष्ठी संपन्न गरिएको छ ।
युएसएडको सहयोग, हेलेन किलर ईन्टरनेशनलको अगुवाई तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्रको साझेदारीमा सन २०१७ देखि २०२३ अप्रिल सम्म जिल्लाका कार्यक्रम चलेको थियो । नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनाको मर्मलाई आत्मसात गर्दै एकीकृत स्वास्थ्य तथा पोषणको क्षेत्रमा हजार दिनका आमा, किशोरीहरुलाई लक्षित गरि सुआहारा दोश्रो कार्यक्रम कार्यान्वयन गरिएको थियो ।
जिल्लाका १० वटै पालिकाका ९६ वटा वडामा कार्यक्रम संचालन गरिएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सुआहारा कार्यक्रमले जिल्लाको पोषणको स्थितिमा सुधार आएको बताए । उनले यो कार्यक्रमले जिल्लाकै स्वाथ्य क्षेत्रलाई माथी उठाउन योगदान दिएको बताए ।
प्रजिअ शकरहरि आचार्यले लगानी गर्नु पर्ने उमेरमा कम लगानी गरिएकाले त्यसको असर अहिले देखिएको बताए । २ बर्ष भित्र मष्तिस्कको ८० प्रतिशत बढी विकास भई सक्ने भएकाले त्यही उमेरमा सबैले बढी लगानी गर्नु पर्ने बताए । उनले आगामी दिनमा योजना बजेट बिनियोजन गर्दा पोषणका बिषयमा अधिकतम बजेट बिनियोजन गर्दा आवस्यक प्रतिफल प्राप्त हुने बताए ।
सुआहारा कार्यक्रमका बरिष्ठ प्रदेश सयोजक भरत शर्माले पोषणको स्थितिमा कमजोर रहेको जिल्लाका गरिएको कार्यक्रमले प्रतिफल दिएको बताए । उनले पोषणका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । सुआहारा केन्द्रीय कार्यालयका निर्देशक इन्द्र भुजेलले सुआहारा कार्यक्रमलाई गरिएको सम्म्मान प्रती आभार ब्यक्त गरको थिए ।
सुआहारा कार्यक्रमले क्षमता बिकास, सुशासन, लैगिक समानता तथा सामाजिक समाबेशीकरण, खानेपानी सरसफाई तथा स्वच्छता, जलबायु मैत्री कृषि प्रबिधी, समूह परिचालन, घरभेट परामर्श लगातयका क्रियाकलप गरिएको थियो । यस्तै कुपोषित बालबालिका पहिचान परामर्श लगायतका कृयाकलाप सन्चालन गरि पोषण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि निरन्तर पैरवी गरिरहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिती, १० बटै स्थानिय तहले सुआहारा कार्यान्वयन गर्ने सस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्र र सो कार्यक्रममा सहयोग गर्ने कर्मचारीलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको अध्यक्षता, कालिका स्वाबलम्बन सामजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरको संचालनमा भएको कार्यक्रममा बुद्धुभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल लगायतले मन्तब्य दिएका थिए । महिला र बालबालिकाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन सन् २०१६ देखि ताप्लेजुङ सहितका ४२ जिल्लामा सुआहारा कार्यक्रम सञ्चालनमा रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज