Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सडक निर्माणका लागि कानुन परिमार्जन गर्न जरुरी छ : राज्यमन्त्री चपाईं


सडक निर्माणका लागि कानुन परिमार्जन गर्न जरुरी छ : राज्यमन्त्री चपाईं

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले सडक निर्माणमा वन बाधक बनेको बताएकी छन् ।

मङ्गलवार काठमाडौँमा स्पिकर फोरम नेपाल र मिडिया एण्ड कन्टेम्पोररी डेभलपमण्ट फाउण्डेशनले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहस कार्यक्रममा बोल्दै उनले सहज रूपमा सडक निर्माणका लागि कानुन परिमार्जन गर्न जरुरी भएको बताएकी हुन् ।

जलवायु परिवर्तनमा आउने रकमको सही सदुपयोग भएको छ वा छैन भन्नेबारेमा निरीक्षण हुनु पर्ने उनको भनाइ छ । मन्त्री चपाईंले हरेक स्थानमा भइरहेको प्रदूषणको समाधान नहुँदा पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरूले दुःख पाइरहेको जिकिर गरिन् ।

उनले वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आइरहेको र जलवायु परिवर्तनको पहाडी क्षेत्रमा धेरै असर पर्ने उनको भनाइ छ । उनले स्थानीय तहलाई यसको पूर्ण जिम्मेवारी दिएर अघि बढ्नु पर्ने बताइन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

भिरबाट लडेर आमा–छोराको मृत्युु

भिरबाट लडेर आमा–छोराको मृत्युु

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

भर्खरै प्रकाशित

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

भिरबाट लडेर आमा–छोराको मृत्युु

भिरबाट लडेर आमा–छोराको मृत्युु

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि