Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुर्घटना रोक्न पुल छेउमा ‘पिसिसि’


दुर्घटना रोक्न पुल छेउमा ‘पिसिसि’

कालीकोट, जेठ ९ गते । जिल्लाको खुलालु पुल नजिकै रहेको डर लाग्दो खाल्डो दुर्घटना हुन नदिन अल्पकालिन पिसिसि गरी सडक निर्माण गरिएको छ । कर्णाली करिडोरको खुलालु पुलको बायाँ पट्टीको जोखिम सडकलाई पिसिसि गरेर जोखिम न्युनिकरण गरिएको हो ।

करिडोरको खुलालु सल्लीसल्ला सडक आयोजनाको प्रवेश द्वार कर्णाली पुलको ओरालोमा खाली गाडी चल्न समेत कठिन छ । उक्त क्षेत्र मर्मतका लागि सडक विभागले ठेक्का खोलेपनि कुनैपनि निमार्ण व्यवसायीले काम गर्न इच्छा नदेखाएको कारण यो वर्षातको समयमा काम गर्नका ठुला दुई वटा खाल्डाहरुमा ढुङ्गा सोलिङ गरी कन्क्रिट ढलान गरेर अल्पकालीन रुपमा समस्याको समाधान गरिएको छ । उक्त खाल्डोमा फोरविईल गाडी कठिन रुपमा चढ्ने गरेका थिए ।  पुल छेउमा जोखिम सडकका बारेमा जिल्लावासीले बारम्बार मर्मत गर्न सरोकारवालाहरुलाई आग्रह गदै आएका थिए ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र विष्टले नागरिकको चर्को गुनासोलाई तत्कालका लागि जोखिम ठाउँमा पिसिसि गरेर अल्पकालीन समस्या टारेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा ठुलो ठेक्का लगाएर उक्त क्षेत्र सुधार गरिने बताउनुभयो ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले वर्षातको समयमा झनै कठिन हुने भएकाले केहीदिन करिडोर बन्द गरेर भएपनि जोखिम ठाउँलाई सुधार गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी माझीले समयसमयमा गरेको आग्रहलाई सडक डिभिजन कार्यालय जुम्लाले बल्ल सुनुवाई गरेर केही हदसम्म सुधार गरेकोमा खुशी व्यक्त गर्नुभयो । उक्त खण्ड सुधारका लागि वैशाख ३१ गते बाट एक हप्ताका लागि करिडोरको खुलालु खण्ड बन्द गरिएको थियो ।

निमार्ण व्यवसायी मानव बमले उक्त सडक सुधारका लागि धेरै पटक सडक डिभिजन कार्यालय जुम्लालाई ताकेता गरेको सुनाउनुभयो । सडक मर्मतका लागि गत वैशाख ३१ गतेदेखि बन्द गरिएको कर्णाली करिडोर जेठ १० गते आर्थात् आजैबाट आम्सिक रुपमा खुल्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले सडक कार्यालय प्रमुखसँगको कुराकानीपछि मोटरसाईकल र साना गाडी पिसिसि गरेको सडकमा चलाउँदा फरक नपर्ने भएपनि दश गतेबाट आम्सिक रुपमा खुलाउने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि

शुक्रबार लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम

भर्खरै प्रकाशित

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि