Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

Author Avatar साझा न्यूज 8th June 2023 , 8:09 PM
कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलवस्तु २५ जेठ
साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन हुन सकेको छैन ।
२०७६ साल देखि कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गर्न पटक पटक प्रतिबद्धता जाहेर गरिए पनि हाल सम्म कपिलवस्तु साक्षर जिल्ला घोषणा हुन नसकेको शिक्षा बिकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले बताए । जिल्लाका १० स्थानीय तह मध्ये अझै ५ वटा साक्षर पालिका घोषणा हुन सकेको छैन ।
बाकी रहेको कपिलवस्तु,र कृष्णनगर नगरपालिका तथाा यशोधरा, बिजयनगर र मायादेबी गाउपालिकाका अझै सम्म साक्षर पालिका घोषणा हुन सकेका छैन । बाणगंगा, बुद्धभुमी, महाराजगंज, शिवराज नगरपालिका र सुद्धोदन गाउपालिका साक्षर पालिका घोषणा भई सकेको छन । साक्षर नेपाल घोषणा अभियान २०७६ अनुसार १५ बर्ष बर्ष देखि ६० बर्ष उमेरका ९५ प्रतिशत साक्षर भए पछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ ।
कपिलवस्तुको तौलिहवामा जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समितिका बावुराम आचार्यको. संयोजकत्वमा बसेको बैठकले आगामी असार १५ भित्र साक्षर घोषणा हुन नसकेका पालिकाले साक्षर पालिका घोषणा गर्ने गरी कार्य अघि बढाउन निर्णय गरिएको छ । जिल्लालाई चालु आर्थिक बर्षको असार भित्रै साक्षर जिल्ला घोषणा गर्ने फेरी प्रतिबद्धता ब्यक्त गरिएको छ ।
कृष्णनगर नगरपालिका बाहेक बाकी रहेको अन्य पालिकालाई चाडै नै साक्षर पालिका घोषणा गर्न सकिने स्थितिमा रहेको प्रमुख घिमिरेले बताए । अभियान समितका प्रमुख आचार्यले अब जिल्लालाई यसै आर्थिक बर्ष भित्र साक्षर जिल्ला बनाउन ढिला गर्न नहुने बताए । ‘ कपिलवस्तुलाई अब चाडै साक्षर जिल्ला घोषणा गर्नु पर्छ ’ उनले भने ।
प्रजिअ शंकरहरि आचार्यले साक्षरता जिल्ला घोषणा गर्न पालिकाहरुले बिशेष पलह गर्नु पर्ने बताए । ‘ लुम्बिनी प्रदेशमा कपिलवस्तु मात्र साक्षर जिल्ला घोषणा हुन नसक्नु दुःखद कुरा हो, सबै मिलेर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न जुरुरी छ ’ उनले भने ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफनो पालिकाका १२ मध्ये ३ वडा मात्र साक्षर घोषणा नर्ग बाकी रहेको बताए । उनले आउने असार १५ भित्र पालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

भर्खरै प्रकाशित

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज