Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्रपा सदस्यद्वारा प्रदेश सभा बैठक बहिस्कार

Author Avatar साझा न्यूज 11th June 2023 , 4:12 PM
राप्रपा सदस्यद्वारा प्रदेश सभा बैठक बहिस्कार

धनगढी, जेठ २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य खेमादेवी विष्टले आइतबार बसेको प्रदेश सभा बैठक बहिस्कार गर्नुभएको छ । गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै भइरहेको आन्दोलनलाई समर्थन गर्दै उहाँले प्रदेश सभाको बैठक बहिस्कार गर्नुभएको हो ।

प्रदेश सभामा ढ्यापढ्यापे समय माग गरेर उहाँले आफूले बैठक बहिस्कार गरेको जानकारी दिनु भएको थियो । विश्वविद्यालय माग गर्दै जनता आन्दोलनमा उत्रेको बेला सदन चलाउनु नै गम्भीर विषय रहेको भन्दै उहाँले बैठक स्थगित गर्नसमेत माग गर्नुभयो ।

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । सङ्घीय सरकारले नीति तथा कार्यक्रममा  विश्वविद्यालय नै स्थापना गर्ने भने पनि बजेटमा १०० शय्याको प्रतिष्ठान चलाउने व्यवस्था गरेको छ । यस विषयमा सुदूरपश्चिम सरकार नबोलेको विष्टको भनाइ थियो । राप्रपाबाट प्रदेश सभामा उहाँको एकल उपस्थिति छ ।

यसैगरी, प्रतिपक्षी दल नकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा धर्मराज पाठकले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको सन्दर्भमा सुदूरपश्चिम सरकार किन मौन छ भनेर प्रश्न गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो धारणा पनि सार्वजनिक नगरेको भन्दै आपत्ति जनाउनुभयो । “प्रदेश सरकार अहिलेसम्म किन मौन छ ?” पाठकले थप्नुभयो, “सदनबाट सङ्कल्प प्रस्ताव गरौंभन्दा त्यो पनि भएन ।”

त्यस्तै, एमालेबाटै प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य वीरबहादुर थापाले प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक नगरे सोमबारदेखि सदन अवरुद्ध पार्ने चेतावनी दिनुभयो ।  उहाँले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै भइरहेको आन्दोलनमा आफ्नो पार्टीको संसदीय दलको समर्थन रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

भर्खरै प्रकाशित

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज