Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महुलीद्वारा अतिविपन्न परिवारलाई सहयोग

Author Avatar साझा न्यूज 13th June 2023 , 6:38 PM
महुलीद्वारा अतिविपन्न परिवारलाई सहयोग

कपिलबस्तु, जेठ ३० गते । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय तौलिहवाले स्थापना दिवसमा विपन्न परिवारलाई सहयोग गरेको छ । महुलीले आफ्नो ११ औ स्थापना दिवसमा अतिविपन्न परिवारलाई सहयोग गरेको हो ।
स्थापना दिवसमा कपिलबस्तु नगरपालिका वडा नं. १ का हासिना धुनियालाई जस्ता पाता सहित जन श्रमदान कार्यक्रम गरी सहयोग गरेको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष विभिन्न किसिमका सामाजिक क्रियाकलप गर्दै आइरहेको शाखा प्रमुख लाल किशोर मण्डलले बताउनुभयो । गत बर्ष संस्थाले तौलिहवा स्थित विभिन्न विद्यालयहरुमा बृक्षारोपण गरेको उहाँले बताउनुभयो । त्यस्तै हासिनाको घर निर्माणका लागि जन श्रमदान सहित संस्थाबाट बाँस, फलामको राड, हुक लगायतको सामाग्री प्रदान गरी गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिका १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँले संस्थाले आझै पनि आउने दिनमा गरीव विपन्न परिवरलाई सहयोग गर्नु पर्ने बताउनुभयो । महुलीले गरको कार्य सरहनिय रहेको उहाँले बताउनुभयो । साथै वडाध्यक्ष खाँले घर निर्माण गर्न व्यक्तिगत सहयोग समेत गरेका थिए ।
घर निर्माण भए पछि हासिना धुनियाले खुशि व्यक्त गरिन् । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले ३४ जिल्लामा ६४ वटा शाखा मार्फत सेवा गर्दै आएको छ । कार्यक्रममा वडा प्रहरी कार्यालय तौलिहवाका प्रमुख दिपक बस्याल, कपिलबस्तु बहुमुखि क्याम्पसका सभापति राजेश अग्रहरी, रत्न राज्य लक्ष्मी माविका प्रधानध्यापक दिवाकर प्रसाद चौधरी, विभिन्न लघुवित्त वित्तिय संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज