Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गैर सरकारी संस्था महासंघको अध्यक्षमा पाण्डेय

Author Avatar साझा न्यूज 15th June 2023 , 7:12 PM
गैर सरकारी संस्था महासंघको अध्यक्षमा पाण्डेय

कपिलवस्तु ३२ जेठ । गैर सरकारी संस्था महासंघ कपिलवस्तुको १२ औ साधारण सभा तथा आठौ अधिबेशनबाट जय प्रकाश पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा निर्वाचित भएका छन ।
समितिको उपाध्यक्षमा रामशरण रैदास, सचिवमा कृष्ण कुमार द्धिबेदी, कोषाध्यक्षमा शोभा आचार्य सह सचिवमा मनोजराज पन्थी रहेका छन । सदस्यमा पदेन सदस्य प्रबीण कुमार श्रीवास्तव, रामेन्द्र सिंह रावल, दिलिप यादव, मोहोम्मद मुस्तफा, माया नेपाली, मुन्नालाल पाल, सोनिया श्रीवास्तव, अजय चौधरी, शिवानन्द बर्मा र फरजाना खातुन रहेका छन । यस अघि सभा र अधिबेशनको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले पछि परको जिल्लालाई माथी उठाउन सबैले हातेमालो गर्नु पर्ने बताए । उनले जिल्लाको समग्र विकासकालागि गैर सरकारी संस्थाहरुको समते महत्वपुर्ण भुमिका हुने बताए ।

सो अवसरमा प्रजिअ शंकरहरि आचार्यले कपिलवस्तुको विकासलागि ठोस पहल गर्नु पर्ने बताए । उदघाटन सत्र प्रबीण कुमार श्रीवास्तवको अध्यक्षता र रामशरण रैदासको संचालमा भएको कार्यक्रममा प्रदेश ईन्चार्ज गोबिन्द प्रसाद रेग्मी, केन्द्रिय सदस्य संजय लम्साल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका पुर्व अध्यक्ष पोमनारायण पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।, कार्यक्रममा पुर्व अध्यक्षहरु सागर श्रेष्ठ, पोमनारायण पौडेल, राजेश शाक्य र शिवलाल यादवलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । कार्यक्रमा सचिव रामशरण रैदासले प्रगति र कोषाध्यक्ष कृष्ण द्धिबेदीले आथिृक प्रतिबेदन प्रस्तु्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज