Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

Author Avatar साझा न्यूज 18th June 2023 , 3:05 PM
विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

पाल्पा, असार ३ गते । विद्यालयका कर्मचारीहरूको आह्वानमा पाल्पाका अधिकांश विद्यालयमा पठनपाठन ठप्प बनेको छ । विद्यालय कर्मचारी परिषद्को आह्वानमा आइतबार जिल्लाका अधिकांश पालिकामा विद्यालय बन्द भएको हो ।

विद्यालय बन्दले विद्यार्थीको पठनपाठन ठप्प बनेको छ । कतिपय विद्यालयमा विद्यार्थी विद्यालय आएर शिक्षकले फर्काएपछि विद्यार्थी घरमा फर्किएका थिए । विद्यालय बन्द गर्ने कि नगर्ने अलमलका बीचमा आइतबार एक्कासि विद्यालय बन्द भएको थियो । पाल्पाको सदरमुकाम तानसेनसहित अधिकांश पालिकामा सामुदायिक विद्यालयहरू बन्द भएका छन् ।

अभिभावकले भने बन्द गरेको भन्दै विरोध गरेका छन् । विद्यालयमा नियमित रुपमा पठनपाठन गर्ने बेलामा कर्मचारीको व्यक्तिगत समस्यालाई लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने तानसेनका स्थानीय अभिभावक मनीषा रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको आन्दोलन होस् वा शिक्षकको आन्दोलन त्यसको मार सिधै विद्यार्थीलाई मात्र परेको छ ।”

विद्यालय बन्द भएपछि तानसेन नगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । विद्यालयका कर्मचारीको आन्दोलनका कारण विद्यालय बन्द गरेकालाई कारबाही गरिने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,  “प्रचलित ऐन, कानुन विपरीत विद्यालय बन्द गरे कानुनअनुसार कारबाही गर्छौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

भर्खरै प्रकाशित

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज