Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उदयपुरका सातवटा पालिकाद्वारा बजेट सार्वजनिक

Author Avatar साझा न्यूज 25th June 2023 , 4:16 PM
उदयपुरका सातवटा पालिकाद्वारा बजेट सार्वजनिक

गाईघाट, असार १० गते । चारवटा नगरपालिका र चारवटा गाउँपालिका गरी आठवटा स्थानीय तहहरू रहेको उदयपुर जिल्लाका सातवटा पालिकाले आइतबार आर्थिक वर्ष २०८०।०८१ लागि अनुमानित आय व्यय तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । केही आन्तरिक झमेलाका कारण चौदण्डीगढी नगरपालिकाले अहिलेसम्म बजेट प्रस्तुत गर्न सकेको छैन ।

आ–आफ्नो पालिकाको भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन विकास र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरूलाई मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

पालिकाहरूले आ–आफ्नो आर्थिक गक्ष अनुसार स्रोत परिचालन  र राजश्व सङ्कलनका लागि करको दररेटसमेत निर्धारण गरेर बजेट सार्वजनिक गरेका छन् ।

जसअनुसार जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले एक अर्ब ४७ करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । त्रियुगा नगरपालिकाको ११ औँ नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले सो परिमाणको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । यसैगरी, कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले ८३ करोड ८६ लाख, वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले ७७ करोड रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले ८० करोड २७ लाख, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले ५३ करोड ५६ लाख रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । ताप्लि गाउँपालिकाका अध्यक्ष ढङ्गराज विकले ३६ करोड छ लाख र लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले ३६ करोड ३० लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज