Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रको साझा मुद्दामा सरकार कमजोर : उपमहासचिव ज्ञवाली

Author Avatar साझा न्यूज 29th June 2023 , 3:14 PM
राष्ट्रको साझा मुद्दामा सरकार कमजोर : उपमहासचिव ज्ञवाली

अछाम, असार १४ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार राष्ट्रका साझा मुद्दामा कमजोर रहेको बताउनुभएको छ । अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आज गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रिय एकता, अर्थतन्त्र र समातामुलक समाज निर्माण र देशको अस्थिरता हटाउनुमाभन्दा सत्ता टिकाएर स्वार्थ पूरा गर्नमा सरकार लागेको उहाँले बताउनुभयो । “राष्ट्रका साझा मुद्दामा राष्ट्रिय एकता हुन सकेको छैन, अर्थतन्त्र धरासायी हुँदैछ । राजनीति अस्थितरतातिर जाँदैछ त्यसमा सरकारलाई चिन्ता देखिएन” ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या, १९५० को असमान सन्धी, ईपीजी प्रतिवेदन, हवाइ रुटका बारेमा सम्झौता हुन नसके पनि भारतले आफ्नो चाहना पूरा गरेको भनाइ राख्नुभयो ।

आफ्नो पार्टी वर्तमान सरकार ढाल्ने पक्षमा हाल नभएको भन्दै सरकारकै कारण देश संकटतिर गएको बताउनुभयो । पत्रकारको प्रश्नमा ज्ञवालीले काँग्रेस भित्रका केही नेताहरु पनि सरकार परिवर्तनको पक्षमा रहे पनि निर्णायक हुन नसकेको बताउनुभयो ।

देशमा हुने सबै प्रकारका भ्रष्टाचारलगायतका सुशासनविरुद्धका काम छानविनमा आफ्नो पार्टी दृढतापूर्वक सरकारलाई सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । तर राजनीतिक वा अन्य तरिकाले पूर्वाग्राही नभइ प्रहरी र अदालतलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अछाम अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्नुभयो । ज्ञवाली नेकपा (एमाले) अछामद्वारा आयोजित जिल्लास्तरीय प्रशिणका लागि अछाम पुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

भर्खरै प्रकाशित

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज