Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुरक्षित यात्रामा चालक र यात्रु दुवै जिम्मेवार

Author Avatar साझा न्यूज 4th July 2023 , 4:40 PM
सुरक्षित यात्रामा चालक र यात्रु दुवै जिम्मेवार

ताप्लेजुङ, असार १९ गते । सुरक्षित यात्राका लागि सवारी चालक र यात्रु दुवै जिम्मेवार अर्थात सम्वेदनशील हुनुपर्ने सरोरकारवालाले बताएका छन् । मङ्गलबारदेखि सुरु भएको ट्राफिक सप्ताहको शुभारम्भ कार्यक्रममा सुरक्षित यातायात र जोखिमबिहीन यात्राका लागि चालक र यात्रु दुवैले सम्वेदनशील हुनुपर्ने औंल्याइएको हो।

ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुरक्षित यात्राका लागि चालक र यात्रुले सचेत, गम्भीर र सम्वेदनशिल हुनुपर्ने बताउनुभयो । सुरक्षित यात्रामा ट्राफिक नियमको पालना अनिवार्य भएको बताउँदै प्रजिअ चेम्जोङले यसमा सवारी चालक र यात्रु जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले ट्राफिक नियमको उल्लङ्घनकै कारण सवारी दुर्घटनाको उच्च जोखिम रहने बताउनुभयो । ट्राफिक प्रहरीले ट्राफिक नियमको पालना गर्नु भन्नुभन्दा पनि सुरक्षित यात्राका लागि आफैं सम्वेदनशील भइदिए सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने प्रनाउ लिम्बूले बताउनुभयो ।

प्याब्सनका पूर्वकेन्द्रीय सदस्य सामाजिक अभियान्ता युवराज गिरीले साँघुरो बाटो, बिद्यालय क्षेत्र र तीव्र गतिका कारण सवारी दुर्घटनाको उच्च जोखिम हुने बताउनुभयो । गिरीले सवारीको तीव्र गति नियन्त्रण गर्नमा अब चालक आफैं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष आनन्द गौतमले ट्राफिक प्रहरीले ट्राफिक नियमको पालन गर्न भनेपछि मात्र चालक वा सवारी धनी तयार हुनुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।

सवारी दुर्घटनाबाट क्षति व्यहोर्नेमा सवारी चालक र सवार यात्रु हुने भएकोले सबैभन्दा बढी चालक गम्भीर हुनुपर्ने गौतमको भनाइ थियो । यस्तै ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले ट्राफिक नियमको उल्लङ्घन नै सवारी दुर्घटनाको प्रमुख कारण भएकोले ट्राफिक नियमको अनिवार्य पालना गनुपर्ने जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयोजनमा ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज