Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सूचना विभागले प्रेस युनियनको दबाबपछि खारेज गर्‍यो सूचना


सूचना विभागले  प्रेस युनियनको दबाबपछि खारेज गर्‍यो सूचना

सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०८१/०८१ का लागि दरबन्दी तथा श्रमजीवी विवरण पठाउनेसम्बन्धी यसअघि ल्याएको सूचना रद्द् गरेको छ।

साना लगानीमा सञ्चालन भइरहेका मिडियालाई मार पर्ने गरी सूचना जारी भएको भन्दै यसलाई सच्याउन नेपाल प्रेस युनिनयले सम्बन्धित अधिकारीहरूलाई दबाब दिएपछि  उक्त सूचना खारेज भएको हो।

विभागले सार्वजनिक गरेको सूचनाको ४ नम्बर बुँदामा यसअघि- ५ जनासम्म दरबन्दी विवरण पेस गर्नेहरूलाई यसअगाडि तलबी विवरण नचाहिने व्यवस्था भए पनि अबदेखि एकपटक मात्र प्रतिबद्धता र दोस्रो पटकदेखि सबैले बैङ्क खातामा न्यूनतम तलब जम्मा गरेको बैङ्क भौचर राख्नुपर्ने भनेको भनेपछि विरोध भएको हो।

आज बुधबार नेपाल प्रेस युनिनयका अध्यक्ष शिव लम्साल नेतृत्वमा, महासचिव दीलिप पौडेलसहितको टोलीले सूचना विभागका महानिर्देशक तथा प्रेस रजिष्टार शंकर नेपालसँग छलफल गरेको थियो। ‘महानिर्देशकसँग युनियनको नेतृत्वले सूचना विभागको सूचनम नै श्रमजीवी पत्रकारहरूविरुद्ध भयो यसलाई सच्याउन पर्‍यो भनेर छलफल गर्‍यो,’ युनियनका उपाध्यक्ष जीवन भण्डारीले भने, ‘यो रद्द गरेर पुरानै (गत वर्षकै)कायम गर्न हामीले दबाब दियौँ। उहाँले त्यसलाई स्वीकार गर्दै अहिलेको सूचना रद्द गर्दै पुरानै कायम रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।’

सूचना विभागका अनुसार महानिर्देशक नेपालले सम्बन्धित शाखाका उक्त सूचना रद्द गर्न पनि निर्देशन दिइसकेका छन्।

यस्तो थियो विभागको सूचना 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

भर्खरै प्रकाशित

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज