Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी बनाउन सत्ता पक्ष—विपक्ष बन्नु हुदैन ः मुख्यमन्त्री चौधरी

Author Avatar साझा न्यूज 5th July 2023 , 7:59 PM
लुम्बिनी बनाउन सत्ता पक्ष—विपक्ष बन्नु हुदैन ः मुख्यमन्त्री चौधरी

दाङ, २० असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताएका छन । उनले सदनमा विरोधका नाममा विरोध गर्न छोडेर प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेर काम गर्नु पर्ने बताए । बुधवार प्रदेश सभामा भएको बजेट छलफलमा मुख्यमन्त्री चौधरीले सम्वोधन गर्दै यस्तो बताएका हुन ।

उनले काम गर्दै जादा सबैको सबै ठाउँमा पूर्णता नहुने हुदा सिकदै र सुधार गर्दै सबै जानु पर्ने बताए । उनले सदमा प्रतिपक्षले उठाएको कुरालाई सरकारले गम्भीर रुपमा लिएको बताए । उनले छलफल पछि निकास समेत गरिसकेको बताए । प्रदेश सरकार सहमति र सम्वादको नीतिमा रहेका र त्यसको निरन्तता दिदै जाने समेत बताए ।

त्यो सम्वादको थालनी भइसकेको र त्यसले प्रदेशको विकासमा टेवा पु¥याउने बताए । उनले अहिले पक्ष प्रतिपक्ष भन्दा पनि प्रदेशको औचित्य पुष्टि गर्ने बेला भएकाले सबैको यसमा भूमिका एकै प्रकारको रहनु पर्ने बताए । आबश्यकता र औचित्यको आधारमा प्रदेश सरकारले काम सुरु गरेको भन्दै यसका लागि प्रदेश सरकारले समिति नै बनाएर अध्ययन थालेको बताए ।

उनले प्रदेशमा पक्ष विपक्ष एकै ढुगामा रहेको भन्दै सफल भए सबै हुने र असफल भए सबै असफल हुने भन्दै उनले ढुगालाई सहि रुपमा अवतरण गरेर प्रदेशको औचित्य र आबश्यकता पुष्टि हुने बताए । उनले प्रदेश सरकार सहकार्य र सम्वाद बाट अघि बढने बताए । मुख्यमन्त्रीले रासायनीम मलको आपुर्तिको सहजता भइरहेको र थप सहजताका लागि प्रयास भइरहेको र आबश्यकता अनुसारको नीति प्रदेश सरकारले लिएको बताए ।

मुख्यमन्त्री चौधरीले संदनलाई सिष्टरुपमा राख्न र अभद्र व्यवहार नगर्न समेत आग्रह गरे । उनले इतिहासले देख्ने सुन्ने विषय सदन भएको हुदा संदनमा हुने गरेका अशिष्टता र गल्तीलाई सुधार गर्दै सिष्टतामा लैजान आग्रह समेत गरे ।

प्रजातन्त्र रहेमा मात्रै सबै कुरा छुट हुने भन्दै प्रजातन्त्रको संस्थागत गर्ने तर्फ र संघीयतालाई बलियो बनाउने तर्फ एक भएर लाग्नुको विकल्प नभएको बताए । उनले प्रदेशको समृद्धिका लागि आर्थिक विकासका कार्यक्रम प्रदेश सरकारले ल्याउन लागेको र त्यसका लाष् िबास्केट फन्ट निर्माण भएको बताए । यसका लागि प्रदेश सरकारले ३ अर्व रहेको समेत जानकारी दिए ।

अवका नीति तथा कार्यक्रम र बजेट आउदा वर्षहरुमा सुधार गर्दै लैजाने समेत बताए । मुख्यमन्त्री चौधरीले पोखरामा भएको मुख्यमन्त्री सम्मेलनबाट सार्वजनिक गरिएका विषय विषयमा समेत संदनमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज