Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वस्थ शरीरसँगै स्वस्थ मनमस्तिष्क आवश्यक : डा. सुभाष घिमिरे

Author Avatar साझा न्यूज 20th July 2023 , 12:50 PM
स्वस्थ शरीरसँगै स्वस्थ मनमस्तिष्क आवश्यक : डा. सुभाष घिमिरे

काठमाडौं । स्वस्थ जीवनका लागि समर्पित ॐ समाज डेन्टल हस्पिटल दॉतको उपचारमा मात्र संलग्न नभई बिभिन्न सामाजिक कार्यहरूमा सरिक हुँदै आईरहेको छ ।

पछिल्लो चरण ॐ समाज डेन्टल हस्पिटल धार्मिक अनुष्ठान कार्यमा पनि सक्रिय हुन थालेको छ । इन्द्र अन्नपूर्ण योगा तथा लायन्स क्लब अफ काठमाडौं, ॐ समाज डेन्टल हस्पिटल नैकाप र श्री बैकुण्ठनाथ दिब्यधामको आयोजनामा काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित ॐ समाज डेन्टल हस्पिटलको प्रांगणमा पुरुषोत्तम मास महोत्सवको अवसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना भईरहेको छ ।

उक्त महायज्ञमा श्री बैकुण्ठनाथ दिव्यधामका मठाधीष श्री १००८ स्वामी भागवताचार्य महराजले कथा बाचन गर्ने जानकारी ॐ समाज डेन्टल हस्पिटलका प्रमुख तथा यस महायज्ञ प्रचार प्रसार संयोजक डा. सुभाषकुमार घिमिरेले दिए । संघीय सांसद माननीय कृष्ण गोपाल श्रेष्ठले धार्मिक स्थल मोत्छेनारायणदेखि धार्मिक विधिपूर्वक यहि श्रावण २ गते शोभा यात्राको उद्धाटन गरी शुरू भएको महायज्ञ यहि श्रावणको ८ गतेसम्म चल्ने पनि उनले जानकारी दिए ।

साथै हरेक दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने कथा बाचन कार्यक्रमको उद्धाटन प्रदेश सभा सदस्य माननीय केशब पोखरेलले गरेको पनि संयोजक डा. घिमिरेले बताए । हामी स्वास्थ्य क्षेत्रमा त सक्रिय छौँ नै मानसिक र आत्माको पनि पूर्ण शुद्धता होस् भन्ने कामनासहित यस खाले धार्मिक, सामाजिक र सांस्कृतिक कार्यमा पनि लागेको ॐ समाज डेन्टल हस्पिटलका प्रमुख तथा कार्यक्रम प्रचार प्रसार संयोजक डा. घिमिरेले बताए । पुरुषोत्तम मासको समयमा यसखाले अनुष्ठान गरेमा भक्तजनहरूलाई थप पुण्य र ज्ञान प्राप्त हुने हुँदा यो महायज्ञ गरिएकाले सबै भक्तजनलाई आयोजक संस्थाहरू र आफ्नो व्यक्तिगत तर्फबाट पनि निमन्त्रणा गर्न चाहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज