Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेश निर्माण व्यवसायी संघद्वारा लुम्विनी प्रदेश मुख्यमन्त्री कार्यालयमा धर्ना

आफ्ना मागहरु प्रति सरकारले ध्यान नदिए साउन १६ गते देखि यन्त्र उपकरण तथा औजार सहित आफ्ना आन्दोलनका कार्यक्रमहरु राजधानी केन्द्रित गरिने


प्रदेश निर्माण व्यवसायी संघद्वारा लुम्विनी प्रदेश मुख्यमन्त्री कार्यालयमा धर्ना

साझा न्यूज । देउखुरी (दाङ्ग)
लुम्विनी प्रदेश निर्माण व्यवसायी संघका पदाधिकारीहरुले लुम्विनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आईतवार धर्ना तथा प्रदर्शन गरेका छन् ।

महासंघले सवै निर्माण कार्यको भुक्तानी हुनु पर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ठ रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नु पर्ने लगायतका ९ बुंदे माग सहित मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा धर्ना दिएको हो ।

अध्याधिक र अप्रत्याशित रुपले भएको मूल्यबृद्धिलाई सम्वोधन हुने गरी मुल्य समायोजन गरिनु पर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नु पर्ने माग समेत महासंघको तर्फबाट मुख्य मन्त्री समक्ष पेश गरिएको छ ।

यसै गरी चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कारवाही रोकिनु पर्ने माग पनि निर्माण व्यवसायीहरुले राखेका छन् । महासंघका लुम्विनी प्रदेश कार्यवाहक अध्यक्ष दिनेश हमाल सहितका कार्य समितिका पदाधिकारीहरुको टोलीले मुख्य मन्त्रीको कार्यालयमा धर्ना दिनुका साथै नेपाली कांग्रेस लुम्विनी प्रदेश कार्यालयमा समेत आफ्ना मागहरु प्रति ऐक्यवद्धता जनाई प्रदेश सरकारलाई दवाव सृजना गराउन आग्रह सहितको ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली कांग्रेस लुम्विनी प्रदेश कार्यालयकी कार्यालय सचिव तेजु कुमारी विष्टलाई ज्ञापन पत्र बुझाउंदै कार्यवाहक अध्यक्ष हमाल

संघका कार्यवाहक अध्यक्ष दिनेश हमाल, उपमहासचिव विनय ज्ञवालीले नेपाली कांग्रेस लुम्विनी प्रदेश कार्यालयकी कार्यालय सचिव तेजु कुमारी विष्टलाई बुझाएका छन् । महासंघको ज्ञापन पत्र प्रति आफुहरु निकै संवेदनशील बनेको र प्रदेश सरकारलाई सो निर्माण व्यवसायीहरुको साझा माग संवोधनका लागि विशेष पहल गर्ने नेपाली कांग्रेस लुम्विनी प्रदेशका सभापति अमर सिंह पुनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

महासंघका लुम्विनी प्रदेश कार्यवाहक अध्यक्ष दिनेश हमालले बताए । यता महासंघले लुम्विनी प्रदेशका १२ वटै जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना तथा प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको पनि कार्यवाहक अध्यक्ष हमालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज