Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु प्रहरीको कमाण्ड सम्हाल्दै महिला प्रहरी निरिक्षक बोहरा

जिल्लामा फरार अपराधीहरु पक्राउ, लाखौं रुपैयाको भंसार छलेर ल्याएको मालसामान पक्राउ जस्ता उल्लेख्य उपलब्धी

Author Avatar साझा न्यूज 23rd August 2023 , 10:23 PM
कपिलवस्तु प्रहरीको कमाण्ड सम्हाल्दै महिला प्रहरी निरिक्षक बोहरा

कपिलवस्तु । जिल्लामा पहिलो पटक महिला प्रहरी निरिक्षकको कमाण्डमा जिल्ला प्रहरी कार्यालय चलेको छ । प्रहरी निरिक्षक शैलेश्वरी बोहराको कमाण्डमा केही दिन यता कपिलवस्तु जिल्ला प्रहरी कार्यालय मार्फतको सुरक्षा संयन्त्र परिचालित छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत र प्रहरी नायब उपरीक्षक मीन बहादुर घले विदामा बसेका कारण प्रहरी निरिक्षक शैलेश्वरी बोहरा यति बेला प्रहरी ईन्चार्ज बनेकी हुन् ।

प्रहरी निरिक्षक बोहरा नेपाल प्रहरी संगठन भित्र अब्बल र कुशल प्रहरी अधिकृतको रुपमा परिचित छिन् । जिल्लाका सवै ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा अस्थायी प्रहरी चौकीहरुमा शान्ति सुरक्षा चुस्त दुरुस्त पार्न प्रहरी निरिक्षक बोहरा यति बेला निकै संवेदनशील ढंगबाट अघि बढेकी छिन् ।

कुनै पनि अप्रिय घटना घट्न नदिन, चोरी तस्करी नियन्त्रण गर्न, सामाजिक अपराध तथा अन्य भड्काव खालका गतिविधीलाई प्रसय हुन नदिन मातहतका सवै प्रहरी युनिटहरुमा उनले निर्देशन गरेकी छिन् ।

प्रहरी निरिक्षक बोहराको कमाण्ड सम्हालेको यो समयमा जिल्लामा फरार अपराधीहरु पक्राउ, लाखौं रुपैयाको भंसार छलेर ल्याएको मालसामान पक्राउ जस्ता उल्लेख्य उपलब्धीहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निमित्त कार्यालय प्रमुखको रुपमा जिल्लाको सुरक्षा संयन्त्रको कमाण्ड सम्हाल्न पाएकोमा थप हौसला र गौरव महसुस गरेको प्रहरी निरिक्षक शैलेश्वरी बोहराले बताईन् ।

संगठनले दिएको जिम्मेवारीलाई आफ्नो कला कौशल र बल बुद्धिले भ्याए सम्म राम्रो गरेर देखाउने हो, म त्यसैमा लागि परेकी छु, प्रहरी निरिक्षक बोहराले भनिन्, “ प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक केहि दिन कार्यालय बाहिर रहनु भएका कारण मलाई यो जिम्मेवारी मिलेको हो । मैले पाएको जिम्मेवारीलाई पुर्ण पालना गरी शान्ति सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनु मेरो पहिलो जिम्मेवारी तथा दायित्व समेत हो ।”

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक बोहरा जिल्लाका राजनैतिक दल, नागरिक समाज, संचारकर्मी तथा आम सर्वसाधारणका सामु समेत असल छवि र मित्रवत व्यवहार भएकी प्रहरी अधिकृतको रुपमा परिचित छिन् ।

आफ्ना समस्याहरु लिएर जिल्ला प्रहरी कार्यालय छिर्ने जो कोहीलाई प्रहरी निरिक्षक बोहराले नियम कानुनको परिधि भित्र रही सहजीकरण गरी उनीहरुको काम गर्ने गरेको कपिलवस्तु नगरपालिका वडा नं. १ का अध्यक्ष जाहिद खांले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज